कनान भित्रीने पुस्ता/ Canaan Generation
Автор: Daniel Chhetri
Загружено: 2021-08-04
Просмотров: 39200
प्रत्येक परिवारमा, मोशाको पुस्तमा जस्तै, पहिलो पुस्ताको विश्वासीहरूमा परमेश्वरसँगको जीवित, शक्तिशाली जम्का भेटको अनुभव हुँदछ। एउटा पुस्ताले परमेश्वरको कामलाई अनुभव गर्दछ तर त्यो अर्को पुस्तामा पारित गरिएन भने देखि परमेश्वरको काम अर्को पुस्तामा जाँदा बन्द हुन्छ। परमेश्वरसँग जम्का भेट हुने एउटा पुस्ता जब बित्न लाग्दछ र नयाँ पुस्ता जब उदय हुन लाग्दछ त्यति बेला यो समस्या हामी सबैले सामना गर्छौं। यो पुस्ता चाहिँ एस्तो पुस्ता हो जसले सानैदेखि बाईबलका कुराहरू सुनेका हुन्छन् तर बाईबलको परमेश्वरलाई भेटेको हुँदैनन्। जबसम्म यो पुस्ताको परमेश्वरसँग जम्का भेट हुँदैन, ख्रीष्टिय परिवारमा जन्मेकोले उनीहरूलाई उद्धार सम्म पुर्याउँदैन। उनीहरूले ख्रीष्टियन धर्मलाई भेटाउँछ तर जीवित परमेश्वरलाई गुमाई पठाउँदछ। यसैले हामी आफ्नो परिवारको नेतृत्व गर्नुपर्छ। एउटा वातावरण बनाउनुपर्छ जसले परमेश्वरका कुराहरूलाई जीवित राख्न मद्दत गर्दछ। हामीले सिकाएका कुरा गरेर देखाउनुपर्छ। हामीले आफ्ना छोरा छोरीका लागि अन्तरबिन्ती गर्नुपर्छ अनि उनीहरू माथी अगमवाणी गर्नुपर्छ। तब हाम्रा छोरा छोरीहरूले आफैलाई परमेश्वरको सम्पत्ति भन्नेछन् र परमेश्वरले दुई पुस्ताको बीचमा मिलाप ल्याउन शुरू गर्नुहुन्छ।
In every family, as in the generation of Moses, first-generation believers experience a living, powerful encounter with God. God's work is experienced by one generation but not passed on to the next, so God's work is lost to the next generation. We are all confronted with this difficulty when a generation close to God dies and a new generation emerges. This is the generation that has grown up hearing the Bible but has never had a personal encounter with the God of the Bible. Being born into a Christian family will not lead to salvation unless these children have a personal encounter with God. They find Christianity but miss out on the living God. We must be intentional in leading our family and teaching our children about God. Create an environment that helps to keep the things of God alive. What we teach should be demonstrated. We should intercede and prophesy over our children, then they will refer to themselves as God's property, and God will begin to reconcile the two generations.
Chapters:
00:00 (1) पुश्ताहरूको परिवर्तन
Transition of Generations
27:33 (2) अर्को पुश्तामा परमेश्वरको कार्य कसरी जिउँदो राख्ने
How to keep alive the work of God in the next generation
30:30 (A) आफ्नो परिवारलाई नेतृत्व गर्नोस
Be intentional to lead your family
46:26 (B) सिकाएका कुरा गरेर देखाउनोस्
Demonstrate what you teach
52:00 (C) आफ्ना छोरा छोरीहरूको निम्ती अन्तरविन्ती गर्नोस्
Intercede for your children
Sunday the 1st August 2021
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA
Facebook: / wlcgangtok2003
Subscribe: / danielchhetri68
Source: Freebibleimages, Pexels, Bible project
Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.
To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: [email protected]
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: