Itihas ma itahari Documentary l इतिहासमा इटहरी
Автор: Neplee
Загружено: 2021-09-16
Просмотров: 37205
Itihas ma itahari Documentary l 2073 BS (partially edited in 2078)
#itahari #itihasmaitahari #historicaldocumentary
इतिहासमा इटहरी नेप्ली मिडिया प्रालि (www.neplee.com) ले निर्माण गरेको वृत्तचित्र हो, जसले इटहरीका विभिन्न पक्ष र विषयका इतिहास, बसोबास, विकास र अहिलेको अवस्थासम्मलाई समेटेको छ । यो वृत्तचित्र २०७३ सालमा नै निर्माण सम्पन्न गरिएको थियो ।
यस भिडियोको सर्वाधिकार नेप्ली मिडिया प्रालि तथा न्युजलयमा रहेको छ । अनुमतिविना कसैले पुरै वा अंश कतै भिडियोमा प्रयोग नगर्न जानकारी गराइन्छ । व्यापारिकबाहेक शैक्षिक तथा सामाजिक उद्देश्यले भने प्रयोग गर्न सक्नुहुन्छ ।
हामीले 'इतिहासमा इटहरी' पुस्तकसमेत प्रकाशन गरिसकेका छौं । वृत्तचित्रमा धेरै कुरा समेट्न नसकिएकोले पुस्तक तयार गरिएको हो । जुन इटहरी, विराटनगर, धरानलगायत विभिन्न शहरका पुस्तक पसलहरुमा उपलब्ध छन् ।
पुस्तक चाहिएमा वा यस्तै वृत्तचित्र निर्माण गर्नुपर्ने भएमा हामीलाई ९८५२०६३६४९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
URL : http://www.neplee.com
Gmail : [email protected]
Facebook : / neplee
Contact : 9852063649, 9802791919
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: