Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Man of the year|१६ औ अभिव्याक्ति शृङ्खला बरिष्ट कवि देवेन्द्र खेरेस।NPPUK|

Автор: Chok Gurung “Official Chanal” ‘Official channel’

Загружено: 2025-06-08

Просмотров: 172

Описание:

बेलायत, ७ जुन २०२५ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १६औ अभिव्याक्ति शृङ्खला कार्यक्रम बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ । आसफोर्ड स्थित साइमन चर्चहलमा मा सम्पन्न कार्यक्रममा वरिष्ट कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली राजदुत श्री चन्द्र कुमार घिमिरे प्रमुख आतिथि रहेको कार्यक्रममा नेपाली भादगाउले टोपी र ताम्रपत्रले स्रस्टा देबेन्द्र खेरेसलाई सम्मान गरिएको थियो ।
झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा खेरेसले १५ थान आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई मन्त्रमुक्ध बनाएका थिए । रचना प्रस्तुतको लागि सशक्त युवा कविहरू निर्भीकजंग राईमाझी र अन्जु अन्जलीले साथ दिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथि राजदुत घिमिरेले खेरेसका कविताहरू सुनेर एक अग्रेजी भनाई “तिमीसंग घडी छ तर हामीसंग समय छ” को सम्झना आएको वताए । उक्त भनाईको मर्मलाई कविताले बोकेको पाए भन्नु भयो । कतै कविले बिगतलाई बोकेर हिडेको त हैन भन्ने प्रस्तुत कविताहरूमा महसु गरे भन्नु भयो । मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न सकिदैन । त्यो छोड्न नसक्नुको भाव छ, त्यो कवितामा ओतप्रोत भएको पाए भन्नु भयो । सम्बोधनको क्रममा राजदुत घिमीरेले सबैले कवितामा डुबेर कविता बोकेर घर जान अनुरोध गर्नु भयो । यसैगरी सभापती टंक वनेमले कवि देवेन्द्र खेरेसको सृजनात्मक यात्राको संक्षीप्त परिचय दिदै प्रवास जीवन भोगाईका पाटाहरूलाई कवितामा उतारेको वताउनु भयो । कार्यक्रममा आमत्रित बिभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौदिक व्यक्तित्वहरू र पत्रकार तथा सर्वसाधाष्णको बाक्लो उपस्थित रहेको थियो ।
१६औ अभिव्यक्ति शृङ्खलाका सभापती र प्रमुख अथितिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा संस्थाद्धारा प्रकाशीत वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरे र प्रतिष्ठानका अध्यक्ष टंक वनेमले लोकापर्ण गर्नु भएको थियो । उक्त कृतिमा बिभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।
दोस्रो भागमा सस्थाका महासचिव गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिदै स्रस्टाका बायोग्राफी पढेर सुनाउनु भएको थियो साथै हाल सम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाउनु भएको थियो ।
पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दई कृतिहरू रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पीत कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझन सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।
उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा १५ओटा नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गरेका थिए ।कार्यक्रमको अन्त्यमा सभापति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष श्री टंक वनेमले १६औ अभिव्याक्ति शृङ्खलाको स्रस्टा र बिभिन्न संध सस्था र कार्यक्रमलाई सफल र भब्य पार्न ब्यक्ति व्यक्तित्वहरूले ब्यवस्थापन र पा्रयोजन गरेर सहयोग पुर्याई दिनु भएकोमा धन्यवात ज्ञापन साथै आगामी दिनहरूमा पनि यस्तै अपेक्षा राख्दै सभा समापन भएको घोषणा गर्नु भएको थियो ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकाल देखी बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००७ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्याक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००८ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २००९ सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया । सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा। रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्पmत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो। यसैगरि सन् २०२३ सालमा गायक धन किरण गुरूङ सन् २०२४ सालमा गायक तथा साहित्यकार नरेश नाति र यस वर्ष भने कवि तथा समालोचक देबेन्द्र खेरेसलाई मन्च प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

C ©️ ChokGurung

Man of the year|१६ औ अभिव्याक्ति शृङ्खला बरिष्ट कवि देवेन्द्र खेरेस।NPPUK|

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

ISUK Annual G-T|ईलाम समाज बेलायतले भब्य मनायो।गायक दिपक लिम्बु र गायक पुजन प्रदानले तताए माहोल।🙏🏽🙏🏽

ISUK Annual G-T|ईलाम समाज बेलायतले भब्य मनायो।गायक दिपक लिम्बु र गायक पुजन प्रदानले तताए माहोल।🙏🏽🙏🏽

Gen-z हरुले सुशीला कार्कीको फोटाेलाई बुझाए ज्ञापनपत्र: १९ गते बाट देशव्यापी आन्दोलन गर्ने घोषणा !

Gen-z हरुले सुशीला कार्कीको फोटाेलाई बुझाए ज्ञापनपत्र: १९ गते बाट देशव्यापी आन्दोलन गर्ने घोषणा !

||GREAT 4th|| 70thBirthAnniversary||2025||BHUTAN|| GolbalPrayerPeace|| AshiDorjiWangmoWangchuck

||GREAT 4th|| 70thBirthAnniversary||2025||BHUTAN|| GolbalPrayerPeace|| AshiDorjiWangmoWangchuck

आज मङ्सिर १२ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

आज मङ्सिर १२ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

ओलि र महेश बस्नेतको झाँको झारे ज्ञानेन्द्र शाहिले,रबिको पक्षमा खुलेरै बोले शाही

ओलि र महेश बस्नेतको झाँको झारे ज्ञानेन्द्र शाहिले,रबिको पक्षमा खुलेरै बोले शाही

खोटाङ पाथेकाको स मा बि स्कुललाई कोरियाबाट एति धेरै सहयोगआयो  भिडियो अन्तिम हेर्नुस् है।

खोटाङ पाथेकाको स मा बि स्कुललाई कोरियाबाट एति धेरै सहयोगआयो भिडियो अन्तिम हेर्नुस् है।

Purnima | New Full Movie 2082 | चलचित्र पूर्णिमा | Purnima Gurung, Manoj Gurung | By Rabin Gurung

Purnima | New Full Movie 2082 | चलचित्र पूर्णिमा | Purnima Gurung, Manoj Gurung | By Rabin Gurung

आमाको मृतआत्माले शान्ति पाओस।@chokgurung62 22 November 2025

आमाको मृतआत्माले शान्ति पाओस।@chokgurung62 22 November 2025

रबि भेट्न पुगेका डा सुनिल शर्मालाई हेमन्तले ठोके सल्युट, ल्याप्चे लगाएर रबिको जिम्मा लिन तयार

रबि भेट्न पुगेका डा सुनिल शर्मालाई हेमन्तले ठोके सल्युट, ल्याप्चे लगाएर रबिको जिम्मा लिन तयार

Milan_Sanchita पहिलो पटक सञ्चीता चेपाङ र मिलन लामाको दोहोरीमा ऐतिहासिक भिडन्त, यस्तो कडा कस्ले गाउला

Milan_Sanchita पहिलो पटक सञ्चीता चेपाङ र मिलन लामाको दोहोरीमा ऐतिहासिक भिडन्त, यस्तो कडा कस्ले गाउला

ओली र लेखकलाई कठघरामा उभ्याउँदै आयोग, बयानकालागि पत्र का'टेर धमाधम प्रश्न बनाउँदै, नआए प'क्राउ गर्ने

ओली र लेखकलाई कठघरामा उभ्याउँदै आयोग, बयानकालागि पत्र का'टेर धमाधम प्रश्न बनाउँदै, नआए प'क्राउ गर्ने

सुंगुरको सेकुवा खान तरेवा सेकुवा कर्नर तिर || Pork Recipe || Jas Rai

सुंगुरको सेकुवा खान तरेवा सेकुवा कर्नर तिर || Pork Recipe || Jas Rai

अन्तत् भ्वाइस अफ नेपालका बिजेता प्रोसेश पाण्डे इन्द्रेणीमा,अस्मिता डल्लाकोटी सँग गाए ऐतिहासिक दोहोरी

अन्तत् भ्वाइस अफ नेपालका बिजेता प्रोसेश पाण्डे इन्द्रेणीमा,अस्मिता डल्लाकोटी सँग गाए ऐतिहासिक दोहोरी

SGSuk Program|भब्य कार्यक्रम|सुन्दर नृत्य।सम्मानित ब्यक्तित्वहरूलाई सम्मान।@chokgurung62 23Aug 2025

SGSuk Program|भब्य कार्यक्रम|सुन्दर नृत्य।सम्मानित ब्यक्तित्वहरूलाई सम्मान।@chokgurung62 23Aug 2025

हार्दिक शुभकामना रबि सर! Today nepali news | nepali samachar live | rabi lamichhane | news nepal

हार्दिक शुभकामना रबि सर! Today nepali news | nepali samachar live | rabi lamichhane | news nepal

SUNIMAYA GURUNG NEPALI MOVIE/ GURUNG HISTRORICAL MOVIE/ सुनीमाया / krishna kumar gurung

SUNIMAYA GURUNG NEPALI MOVIE/ GURUNG HISTRORICAL MOVIE/ सुनीमाया / krishna kumar gurung

जेन्जीहरू न्याए भएन भन्दै उत्रिय सडकमा | Genz Andolan Today

जेन्जीहरू न्याए भएन भन्दै उत्रिय सडकमा | Genz Andolan Today

23rd Gurkha Cup 2025|रमाईलो भेट|Final Himalayan Fc V Intake 2000!@chokgurung62

23rd Gurkha Cup 2025|रमाईलो भेट|Final Himalayan Fc V Intake 2000!@chokgurung62

एमालेलाई देशबाटै लखेट्ने युवाको चे ता वनी,म *र्ने डर छैन भन्दै आ गो..#andolan

एमालेलाई देशबाटै लखेट्ने युवाको चे ता वनी,म *र्ने डर छैन भन्दै आ गो..#andolan

Jodi Ramro Gurung Magar Ko | जोडी राम्रो गुरुङ  मगरको | Nirjala | Madhu | Kamal | Mitralal

Jodi Ramro Gurung Magar Ko | जोडी राम्रो गुरुङ मगरको | Nirjala | Madhu | Kamal | Mitralal

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]