Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

PRADIP RODAN || GHAZAL || बहुचर्चित उत्कृष्ट १२ नेपाली गजलहरु ।

Автор: Nepali Sahitya

Загружено: 2019-12-15

Просмотров: 67093

Описание:

www.nawasahitya.com || www.nstelevision.com
समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे ।

झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए ।
#nstelevisionhd #nstelevisionhd #gazal #pradiprodan #nepalipoem #nepalisahitya #gazal #gazal2023 #sahitya #hetauda #makawanpur #gazal Z#nepalipoem #nepalipoem #gazalbachan #hamrosahitya #nepalisong#nepaligeet #nepaligeet #nepalipoem #poem #poetry #idol #nepalipoem


© & ℗ Hedamba Publication Pvt. Ltd., 2016
All Rights Reserved.

PRADIP RODAN || GHAZAL || बहुचर्चित उत्कृष्ट १२ नेपाली गजलहरु ।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal

डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal

News🔴today nepali news aaj ka mukhya samachar taja l

News🔴today nepali news aaj ka mukhya samachar taja l

ठमेलको क्यासिनोमा भारतिय गिरोहको डरलाग्दो धन्दा, तासमा चिप्स जोडेर करौडौं लुटपाट, को-को छन् नेपाली?

ठमेलको क्यासिनोमा भारतिय गिरोहको डरलाग्दो धन्दा, तासमा चिप्स जोडेर करौडौं लुटपाट, को-को छन् नेपाली?

Mahafil With Pradip Rodan at Sarwanam Theatre | महफिल | प्रदिप राेदन | गजल |setoparda.com

Mahafil With Pradip Rodan at Sarwanam Theatre | महफिल | प्रदिप राेदन | गजल |setoparda.com

Heart touching 🥺😢 gajal by Suman smarika❤️ l Shayari sansar

Heart touching 🥺😢 gajal by Suman smarika❤️ l Shayari sansar

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV

वाहवाही र वान्स माेर बटुले लाेकेशले II Lokesh Jalan II Ghazals II Sahayatra TV

Pradip Rodan नेपाल लिटरेचर फेस्टिभल २०२२, रोदन महफिल

Pradip Rodan नेपाल लिटरेचर फेस्टिभल २०२२, रोदन महफिल

Nepali news 🔴 पुष १० गते बिहिवार || Nepal Post News || nepali samachar live | December 25, 2025

Nepali news 🔴 पुष १० गते बिहिवार || Nepal Post News || nepali samachar live | December 25, 2025

Aani Gajalkar Bhaya |अनि गजलकार भए | लोकनाथ सापकोटा , अन्जु पन्त, सर्वज्ञमान शाक्य

Aani Gajalkar Bhaya |अनि गजलकार भए | लोकनाथ सापकोटा , अन्जु पन्त, सर्वज्ञमान शाक्य

Mahafil With Ishwor Dahal | महफिल | ईश्वर दाहाल | गजल | Ghazal | SetopardaTv

Mahafil With Ishwor Dahal | महफिल | ईश्वर दाहाल | गजल | Ghazal | SetopardaTv

ढिलो चाडो बालेन साह रास्वपामा प्रवेश गर्ने | चुनावमा दुई तिहाइ बहुमत ल्याएर देश जनतालाई खुसी बनाउने

ढिलो चाडो बालेन साह रास्वपामा प्रवेश गर्ने | चुनावमा दुई तिहाइ बहुमत ल्याएर देश जनतालाई खुसी बनाउने

LORI || लोरी || NEPALI GHAZAL AUDIO BOOK || Achyut Ghimire Bulbul || A Book By - Khim KC

LORI || लोरी || NEPALI GHAZAL AUDIO BOOK || Achyut Ghimire Bulbul || A Book By - Khim KC

कवि अर्जुन पराजुली र गजलकार प्रदीप रोदनका आङै सिरिङ्ग पार्ने शब्द |

कवि अर्जुन पराजुली र गजलकार प्रदीप रोदनका आङै सिरिङ्ग पार्ने शब्द |

सुनिता सुनारले मिलन लामाको काखमा बस्छु भनेपछि, कडा दोहोरी | Milan Lama Vs Sunita | Live Dohori 2082

सुनिता सुनारले मिलन लामाको काखमा बस्छु भनेपछि, कडा दोहोरी | Milan Lama Vs Sunita | Live Dohori 2082

PRADIP RODAN LIVE PROGRAM, गजल साझ, प्रदेशिलाई धरधरी रुवाउदै गजलकार प्रदिप रोदन

PRADIP RODAN LIVE PROGRAM, गजल साझ, प्रदेशिलाई धरधरी रुवाउदै गजलकार प्रदिप रोदन

Dalit Activist Mitra Pariyar and Hindu Activist Abhisekh Joshi face each other first time @PukaraTv

Dalit Activist Mitra Pariyar and Hindu Activist Abhisekh Joshi face each other first time @PukaraTv

वाह सिक्किम || Sikkim Mehafil || मुख छोप्न नपरोस् || Pradip Rodan Gazal Mehafil

वाह सिक्किम || Sikkim Mehafil || मुख छोप्न नपरोस् || Pradip Rodan Gazal Mehafil

Nawaraj Parajuli || Poem Concert- Nepalgunj || Nepali Kavita Bachan

Nawaraj Parajuli || Poem Concert- Nepalgunj || Nepali Kavita Bachan

रवि छुटेपछि प्रेम सञ्जेलको पहिलो अन्तरवार्ता, जेल कोच्नेलाई छानीछानी बदला लिने रास्वापा पस्ने घोषणा!

रवि छुटेपछि प्रेम सञ्जेलको पहिलो अन्तरवार्ता, जेल कोच्नेलाई छानीछानी बदला लिने रास्वापा पस्ने घोषणा!

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]