तिमी आउछौ मात्रै भन 🤘 | The Ultimate HEAVY NEPALI ROCK SONG 🇳🇵 | EKOSOUL VIBESNP 🔥
Автор: EkoSoul VibesNP 🎧
Загружено: 2025-12-06
Просмотров: 23236
🤘 तिमी आउछौ मात्रै भन 🤘 | The Ultimate HEAVY NEPALI ROCK SONG 🇳🇵
नेपाली संगीत प्रेमीहरूका लागि EKOSOUL VIBESNP द्वारा प्रस्तुत सबैभन्दा हेभी, पावरफुल र नयाँ नेपाली रक गीत! यो अफिसियल म्युजिक भिडियोले तपाईंको मुटुको धड्कन बढाउनेछ।
💔 *भावनात्मक र शक्तिशाली प्रस्तुति* 💔
यो गीत सम्बन्धको पीडा, आशा र प्रतीक्षाको भावनामा आधारित छ। हरेक नेपाली रक फ्यानले सुन्नै पर्ने गीत!
#NepaliRock #heavyrock #nepalisong #newnepalisong2025 #तिम्रीआउछौमात्रैभन #ekosoulvibesnp #nepalimusic #officialmusicvideo #RockSongNepal #heavymetalnepal #NepaliBands #नेपालीगित
*🔔 हाम्रो च्यानललाई Subscribe गर्नुहोस् र नयाँ संगीतको लागि तयार रहनुहोस्:*
[Verse 1]
तिम्रो मुस्कानले मेरो दिन सुरु हुन्छ मात्रै भन
म हजार बहाना खोजी तिमीलाई हसाउन तयार छु
[Chorus]
हो तिम्रो वरीपरी भयेको मनपर्छ मात्र भन
म सधै तिम्रो हात समाउन तयार छु
[Verse2]
तिमी आउछौ मात्रै भन
म जिन्दगीभर बाटो हेरी बसन तयार छु
आशा को सानो बिउ रोपी
एक दिन फुल्ने आशामा बाच्न तयार छु
[Verse 3]
तिम्रो मुस्कानले , मेरो दिन सुरु हुन्छ मात्रै भन
म हजार बहाना खोजी तिमीलाई हसाउन तयार छु
[Chorus]
हो तिम्रो वरीपरी भयेको मनपर्छ मात्र भन
म सधै तिम्रो हात समाउन तयार छु
[Verse 4]
तिमी आउछौ मात्रै भन
म जिन्दगीभर बाटो हेरी बसन तयार छु
आशा को सानो बिउ रोपी
एक दिन फुल्ने आशामा बाच्न तयार छु
[Bridge]
एक नजर को लागी
एक मुस्कान को लागी
यो जीवन तिम्रै लागी
मात्र भन....
[Outro]
म जिन्दगीभर बाटो हेरी बसन तयार छु
आशा को सानो बिउ रोपी
एक दिन फुल्ने आशामा बाच्न तयार छु
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: