राजेश हमालको राजकाज सपनाः कहिलेदेखि राजनीतिमा ! | Tamasoma Jyotirgamaya
Автор: Tikaram Yatri
Загружено: 2023-08-02
Просмотров: 93561
Guest: Rajesh Hamal - अभिनेता
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
छायांकन स्थल: होटल द्वारिका
#himalayatv
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
राजेश हमाल, अभिनेता ।
जन्म: २०२१ साल जेठ २७, पाल्पाको तानसेन । नेपाली चलचित्र उद्योगका सफल कलाकार । २९ बर्षअघि एकै बर्ष १६ वटासम्म चलचित्रमा अभिनय । नेपाली फिल्म उद्योगमा ३४ वर्षदेखि एकछत्र राज, सर्वाधिक रुचाइएका अभिनेता । सयौं चलचित्र र म्युजिक भिडियोमा अभिनय ।
विभिन्न टेलिभिजन-सोदेखि अभिनय वाहेक समाज सेवामा पनि सहभागि । पछिल्लो समय अभिनयमा निस्कृय, भ्रमण, सांस्कृतिक कार्यक्रम र उद्घाटन महोत्सवमा व्यस्त । अध्ययनशील र बौद्धिक कलाकारको छवि ।
कुराकानीको सन्दर्भ:
पाल्पाको तानसेनदेखि चलचित्रको `महानायक´सम्म, साढे तीन दशकको अभिनय यात्राबारे ? त्यतिबेला चलचित्र कसरी बन्यो, कसरी विस्तार भयो ? नेपाली चलचित्रको सकारात्मक/ नकारात्मक पक्ष ? अहिले नेपाली चलचित्र निर्माण, विषयवस्तु र दर्शकको रुचिमा आएको परिवर्तनबारे ? नेपाली चलचित्रका समस्याबारे ? समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे ? समकालीनहरुको राजनीतिक पार्टी प्रवेशबारे ? राजनीतिक यात्रा थाल्ने चर्चा/ तयारीबारे ? #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
YouTube: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: