पचास हजार नगद सहित २० उत्कृष्ट उद्यमी सम्मानित | Myagde Rural Municipality News
Автор: Amar Raj Naharki
Загружено: 2025-06-07
Просмотров: 566
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा आयोजित कार्यक्रम अन्तर्गत २० उत्कृष्ट उद्यमीलाई पचास हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ।
गण्डकी प्रदेश सरकार, गाउँपालिका र दायित्व संस्थाको साझेदारीमा सञ्चालित "वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम" अन्तर्गत १३९ मध्येबाट छनोट गरिएका २० उद्यमीहरूलाई पुरस्कृत गरिएको हो।
कार्यक्रमको उद्देश्य गाउँस्तरमा उद्यमशीलताको विकास गर्दै स्वरोजगार र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु हो।
📌 मुख्य आकर्षणहरू:
रु ५०,००० नगद पुरस्कार
२० उत्कृष्ट उद्यमीको सम्मान
गण्डकी प्रदेशको नवप्रवद्र्धन कार्यक्रम
साना उद्यम, पशुपालन, कृषि र घरेलु उद्योगमा योगदान
पूरा विवरण भिडियोमा हेर्नुहोस्।
#उद्यमशीलता #Myagde #EntrepreneurNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: