Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

कुमाउका प्राध्यापकले उठाए ग्रेटर नेपालको बिषय कुमाउ र गढवाल नेपालकै हो। Greater Nepal kumau nainital

Автор: National News TV

Загружено: 2025-11-04

Просмотров: 3536

Описание:

कुमाउका प्राध्यापकले उठाए ग्रेटर नेपालको बिषय कुमाउ र गढवाल नेपालकै हो। Greater Nepal kumau nainital

_________के हो "ग्रेटर नेपाल"?______________?

बर्तमान नेपालको मेचि देखी पुर्वमा दार्जिलिंग, सिक्किम र महाकाली देखी पश्चिमा कुमाउ र गढवाल राज्य नेपाली भु-भाग हो भने पुर्वि सिमाना टिष्टा नदि देखि पश्चिम सतलज सम्मको भु-भाग नेपाली भुमि हो ।

सन् १८१६ मार्च ४ का दिन नेपाल ले बेलायत संग को असमान सुगौलि सन्धी मार्फत १/३ भु-भाग गुमाएर केहि तराईको समतल भु-भाग सहित को एउटा साने पाहाडी राष्ट्र को रुपमा परिणत भयो ।

तर उक्त सुगौली सन्धी स्वयम आफ्नै सर्त अनुसार पनि अबैधानिक थियो । सुगौली सन्धिको धारा ९ अनुसार सन् १८१५ डिसेन्बर २ का दिन देखी १५ दिन भित्र सुगौली सन्धी हस्ताक्षर गरेर बुझाउनु पर्नेछ भन्ने प्रावधान रहे पनि ९० औ दिनमा सन् १८१६ मार्च ४ का दिन नेपाल का तर्फ बाट हस्ताक्षर गरेर बुझाईएको थियो । सुगौली सन्धि को धारा ९ अनुसारनै नेपालको तर्फ बाट राजले अनुमोदन गर्नु पर्ने सर्त रहे पनि राजा गिर्वण युद्ध बाट अनुमोदन भएको थिएन । सुगौलि सन्धि स्वयम असमान र बल जफत गरि गरिएको सन्धि थियो जसलाई अन्तराष्ट्रिय स्तरमा अयोग्य मानिन्छ ।

तर बर्तमान परिस्थितीमा सो सुगौली सन्धि नेपाल र भारत बिच भएको नेपाल-भारत सन्धी १९५० को धारा ८ ले खारेज गरेको छ भने बेलायत संग भएको नेपाल-बेलायत सन्धि को धारा ८ ले पनि दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल राज्य माथि को बेलायत को प्रभुसत्ता खारेज गरेको छ ।

यसरी सुगौली सन्धि मार्फत गुमेको पुर्वको दार्जिलिंग, सिक्किम र पश्चिमको कुमाउ र गढवाल राज्य नेपाल मा औपचारीक रुपाम गाभिएर पुन: नेपाल को सिमाना टिष्टा देखी सतलज सम्म पुगेर निर्माण हुने बृहद नेपाल नै ग्रेटर नेपाल हो !!!!!!#NationalNewsTV
भारतको_दादागिरी #Greater_Nepal #NationalNewsTV @nationalnewsnepal

#greater_nepal #national_news #youtubeshort

कुमाउका प्राध्यापकले उठाए ग्रेटर नेपालको बिषय कुमाउ र गढवाल नेपालकै हो। Greater Nepal kumau nainital

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

नफर्किने रानिको महल | रानिमहल पाल्पा | Ranimahal Tansen Palpa #parikrama #ranimahal

Когда дерзкие бойцы терпят поражение от Наоя Иноуэ

२१ गते सेना फिल्डमा निस्कँदै: हर्क, दुर्गा, शेखर र सेनापतिबारे डा. मिश्रको गम्भीर खुलासा।

अन्ततः सुगौली सन्धि खारेज l नेपालले पायो गुमाएको सबै भूभाग phanindra nepal , greater nepal sugauli

Greater Nepal (ग्रेटर नेपाल)

Greater Nepal (ग्रेटर नेपाल)

कुमाउको सेनाले बजायो नेपाली राष्ट्रिय धुन गुन्जियो उत्तराखण्ड National News Tv, Greater Nepal, News

СТРАНЫ ГДЕ МОЖНО ЖИТЬ НА ПЕНСИЮ. ТОП 5 ЛУЧШИХ

नेपाल पर क्या बोला ? PAKISTANI TV SHOW ABOUT NEPAL || AAROHI FILMS

Nepal tilting towards China amid geopolitical tensions. CWG Games cost overruns damaging for economy

Gorkhaland बनेगा भारत का 29 वा राज्य? || टूटेगा पश्चिम बंगाल || क्यों है चर्चा में?

नेपालमा यस्तो पनि रैछ Ilam PashupatiNagar Video Bhagya Neupane

नेपालाई धनि बनाउने मुस्ताङको युरेनियम खानी, झिक्न सके कायापलट बन्छ नेपाल  Nepal's Uranium Research .

नेपालले बनायो खतरनाक मिसाइल || नेपालको क्षेप्यास्त्र देखेर विश्व स्तब्ध

तरुनी पाईने ठाउँ❣️😳/ मस्त 16 वर्षे जवानी तरूनी छानी छानी // यो खेल खेल्नुहोस् तरूनी लैजानुस् 😍

भाग्य न्यौपाने यस्तो ठाउँ जादै बाटोमा यस्तो भेटियो Bhagya Neupane Part-1 Ilam

रुस चीन अब सिधा नेपालमा, अमेरिकन दलाहरुको उड्यो सातो, सुशिला आफैले खनेको खाल्डोमा

नेपाल के लिए ये भारतीय पत्रकार ने जो कहां । Ek Indian journalist speech/ Nepali news / Nepal

News Ki Pathshala: Bengal में रोहिंग्या-बांग्लादेशी खुद घर छोड़कर भागने लगे ? | SIR | Sushant Sinha

रविलाई भेट्नेको लर्को :पार्टी एकता पछि विवेकशिल साझाका नेता पुगे कारागार !सुशीला सरकारको बिसयमा छलफल

राष्ट्रसंघलाइ ग्रेटर नेपालाको पत्र के ग्रेटर नेपाल बनाउन राष्ट्रसंघले पहल गर्ला?Greater nepal

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]