सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखज्यू द्वारा यस प्रदेश मातहत प्रहरी कर्मचारीहरु लाई आवश्यक निर्देशन ।
Автор: Sudurpaschim Province Police
Загружено: 2025-09-15
Просмотров: 1983
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिक ज्युले यस प्रदेश प्रहरी मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई यस विषम परिस्थितिमा उच्च मनोबलका साथ आफ्नो कर्तव्य तथा जिम्मेवारी निर्वाह गर्न र असल प्रहरी कर्मचारीको भूमिकामा रहन निर्देशन दिनुभयो । साथै, Gen Z आन्दोलनका क्रममा शहीद भएका वीर अमर प्रहरी कर्मचारी र आन्दोलनकै क्रममा ज्यान गुमाएका नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: