Gen Z आन्दोलनको Symbol (shoes)
Автор: Gen z united movement
Загружено: 2025-11-09
Просмотров: 40
वहाको जुत्ता — Gen Z आन्दोलनको Symbol
भदौ २३ गतेको दिन —
खुट्टामा गोली लाग्यो, रगत बग्यो, तर आत्मा कहिल्यै ढलेन!
त्यो त इतिहासको साक्षी हो,
त्यो त युवाको बलिदानको दस्तावेज हो।
वहाको जुत्ता — अब मात्र जुत्ता होइन,
यो त आन्दोलनको आत्मा बनेको छ,
सहीद र घाइतेहरूको आवाज बनेको छ,
देश परिवर्तनको चिन्ह बनेको छ।
Gen Z आन्दोलनको अमर प्रतीक —
योद्धा प्रकाश बोहोरा!
#genz #genzprotests
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: