महजोडी चन्द्रागिरीमा, केबलकार सरर, सँगै दिपक-दिपा पनि || Maha Jodi on Chandragiri Hills
Автор: Artist Khabar
Загружено: 2017-06-22
Просмотров: 4996
बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।
बुधबार चन्द्रागिरी हिल्सकै कार्यक्रमहल भित्र एक भब्य कार्यक्रमका बिच चन्द्रागिरी हिल्सको प्रबद्र्धनात्मक भिडियो सार्वजनिक पनि गरियो । सोहि कार्यक्रममा महजोडीलाई चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डर बनाइएको जानकारी पनि गराइयो ।
======
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
Youtube: https://www.youtube.com/channel/UCRky...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: https://plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
[email protected]
web:www.artistkhabar.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: