Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

कसरि जन्मिए राजाका यी छोरा? जो रेकर्डमै थिएनन् । हामि एउटै कक्षामा पढ्दा। नागरिकता देखि हत्या सम्ममा

Автор: Кало Китаб TV

Загружено: 2024-08-26

Просмотров: 188826

Описание:

Guest - Surya B Sen | Subasen
Narayanhiti palace king Birendra and his family after than king gyanendra and his history || Guest - Surya Bahadur Sen (Former Anchaladhis)

पंचायत बादी (राजाको प्रत्यक्ष शासन समर्थक, बिसं २०१७ देखि २०४६ सम्म ) नेता तथा अञ्चलाधिश सुर्य बहादुर सेन संग जीवनका भोगाइ समेटिएको अन्तरंग कुराकानी | यस अगाडि कहिल्यै नाबोलाका बिषयमा पहिलो पटक अन्तर्वार्तामा भित्रि कुरा गर्नु भयो।

दरवार हत्या काण्डको नया तथ्य र इतिहासमा आफुले देखेका र भोगेका दिनहरुको स्मरण गर्दै

इतिहासमा कहिँ उल्लेख नभएका घटनाको बयान गर्दै इतिहासका जीवित पात्रको स्मृतिका पानाहरु, वाहाको नया पुस्तकका कुरा

शाह बंशिय परम्परा अनुसार राजाको जेठो छोरो युबराज र राजाको मृत्यु पछि राजा हुने प्रचलनलाई रोक्दै राजा महेन्द्रले आफ्ना जेठा छोरा रबिन्द्रलाई युबराज र राजा बनाउने त् परको कुरा भयो छोराको पहिचान समेत दिएनन र रबिन्द्रकी आमालाई रानी बनाउने त् परको कुरा श्रीमतीको पहिचान समेत दिएनन। त्यो दिन के भएको थियो ? कारण के थिए ? राजा महेन्द्र र राजा बिरेन्द्र संग समिपमा रहेर काम गरेका उनी जीवित इतिहास , अर्थात लेखेक , तत्कालिन प्रसासक, इतिहासबिद्ध तथा अध्यता, अनुसन्धानकर्ता सुर्य बहादुर सेन संगको बिशेष कुराकानी - बिक्रम सम्बत २००७ साल देखि आज सम्मका घटना र बिबरणहरुको सविस्तार बयान

Pashupati Shamsher Rana
Asha Rana Rani

King Birendra Nepal
King Dipendra Prince of Nepal
Queen Aishwarya, Nepal
Arjun Nar singh KC (Nepali Congress)
Gagan Kumar Thapa ( Nepali Congress)
hari Dhakal (Rastriya swatantra party)
Sabhamukh Devraj Ghimire ( Nekapa Emale)
Puspa Kamal Dahal Prachanda ( Nekapa Maobadi)
Rajendra Lingden ( raprapa-rajabadi)
raghuji panta (nekapa Emale)
Ashok Kumar Chaudhary ( Raswapa- Rastriya swatantra party)
Arzu Rana ( Foreign Affair Minister- Nepali Congress)
Sher Bahadur Deuwa ( Nepali Congress)
Kulman ghising ( Nepal bidhut pradhikaran)
बतासे छोरो? | पशुपति राणा पत्नी र रानी ऐश्वर्य |यौन प्यास र दरवार हत्या काण्ड।लेखक संग पुस्तकका कुरा

केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसदमा बोल्दै व्यापारीहरुले तिर्नुपर्ने बिल बक्यौता नतिर्दा हुने भनेर दिएको बक्तब्यको पुरानो क्लिप समेत सन्दभ सामाग्रीका रुपमा समाबिस्ट गरिएको छ।

कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला

The dark File
the Dark diary
the black book
The Dark Dairy
www.kalokitab.com
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -

#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab


कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।

Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"

I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video

#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

कसरि जन्मिए राजाका यी छोरा? जो रेकर्डमै थिएनन् । हामि एउटै कक्षामा पढ्दा। नागरिकता देखि हत्या सम्ममा

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

1945–1953 гг. От мировой войны к холодной войне.

1945–1953 гг. От мировой войны к холодной войне.

राजा बिरेन्द्रको साथ् पाएर पक्राउ गर्न गएँ तर दरवार भित्र, साला पशुपति राणा, भिनाजु, एरिका र राजा

राजा बिरेन्द्रको साथ् पाएर पक्राउ गर्न गएँ तर दरवार भित्र, साला पशुपति राणा, भिनाजु, एरिका र राजा

Война 1812 Года — ЭТО ЗАЧИСТКА. Против кого на самом деле объединились Наполеон и Александр I?

Война 1812 Года — ЭТО ЗАЧИСТКА. Против кого на самом деле объединились Наполеон и Александр I?

जङ्गल ट्रेनिङमा केही नपाएपछी बादरको मासु खान्थ्यो : Ashim Palungwa Ex-Major II Ep_44/45

जङ्गल ट्रेनिङमा केही नपाएपछी बादरको मासु खान्थ्यो : Ashim Palungwa Ex-Major II Ep_44/45

त्यो ठुलो 'तर...' जसले झस्काइरहन्छ...बन्दना राणासंगको कुराकानी

त्यो ठुलो 'तर...' जसले झस्काइरहन्छ...बन्दना राणासंगको कुराकानी

Сенсация! Си предлагает “сделку” по Украине / Переговоры по Украине: герои и злодеи /№1052/ Швец

Сенсация! Си предлагает “сделку” по Украине / Переговоры по Украине: герои и злодеи /№1052/ Швец

पशुपतिशम्शेर र राजकुमारी उषाको उदाहरणीय प्रेम : पशुपतिशम्शेर किन बनेनन् प्रधानमन्त्री Usha Raje Rana

पशुपतिशम्शेर र राजकुमारी उषाको उदाहरणीय प्रेम : पशुपतिशम्शेर किन बनेनन् प्रधानमन्त्री Usha Raje Rana

Takshashila: ओली अहिले पनि नायक नै हुन, माधवसँग जानु ठूलो भूल भो ! Ram Kumari Jhakri

Takshashila: ओली अहिले पनि नायक नै हुन, माधवसँग जानु ठूलो भूल भो ! Ram Kumari Jhakri

CIB प्रमुख मल्लको पत्रमा महा न्यायाधिवक्ताको लाजमर्दो जवाफ- शुसिला कार्की कस्ती? खुलासा | Kalokitab

CIB प्रमुख मल्लको पत्रमा महा न्यायाधिवक्ताको लाजमर्दो जवाफ- शुसिला कार्की कस्ती? खुलासा | Kalokitab

491 Hari Prasad Bhattrai मरेर फर्किने, भूत, प्रेत, जलमा काबु भएका सिद्ध तान्त्रिकको कथा र भविष्यवाणी

491 Hari Prasad Bhattrai मरेर फर्किने, भूत, प्रेत, जलमा काबु भएका सिद्ध तान्त्रिकको कथा र भविष्यवाणी

Pakistani Night Strike in Afghanistan’s Khost Ki*s 9 Children; Trade Minister in India |By Ankit Sir

Pakistani Night Strike in Afghanistan’s Khost Ki*s 9 Children; Trade Minister in India |By Ankit Sir

राजा बिरेन्द्रको हत्या । २२ जना हेलिकप्टरमा आए। मेरो कन्चटमा बन्दुक राखे । ग्रेटर नेपाल र सिमा बिद्ध

राजा बिरेन्द्रको हत्या । २२ जना हेलिकप्टरमा आए। मेरो कन्चटमा बन्दुक राखे । ग्रेटर नेपाल र सिमा बिद्ध

⚡У Путина ОТВЕТИЛИ Киеву! ЗАЯВЛЕНИЕ о КОНЦЕ

⚡У Путина ОТВЕТИЛИ Киеву! ЗАЯВЛЕНИЕ о КОНЦЕ "СВО". Уже ОЧЕВИДНО, ЧТО БУДЕТ ДАЛЬШЕ

ओली,देउवा,प्रचण्ड १५ वर्ष जेलमा जाकिने,  खरानी पैसा भएको पुष्टि,नेताको सम्पत्ति खोज्दै सुशीला सरकार

ओली,देउवा,प्रचण्ड १५ वर्ष जेलमा जाकिने, खरानी पैसा भएको पुष्टि,नेताको सम्पत्ति खोज्दै सुशीला सरकार

सुनिल शर्माले लिए रविको जिम्मा, ल्याप्चे लाउन तयार, सहकारीको सबै फिर्ता ?  महेशलाई सन्नाटा ! Keshab

सुनिल शर्माले लिए रविको जिम्मा, ल्याप्चे लाउन तयार, सहकारीको सबै फिर्ता ? महेशलाई सन्नाटा ! Keshab

Капитуляция, только не Украины.

Капитуляция, только не Украины. "Маленькое вторжение" и слом западных гарантий, - Илларионов

दरबार ह*त्याका.ण्डबारे राजाकै अंगरक्षकसँग विशेष संवाद । २० वर्ष अंगरक्षक । सुनाए अनेकन किस्सा

दरबार ह*त्याका.ण्डबारे राजाकै अंगरक्षकसँग विशेष संवाद । २० वर्ष अंगरक्षक । सुनाए अनेकन किस्सा

CHANDRA BHANDARI : Nepali Congress ,Gen-Z Andolan , Oli , Balen, Rabi Lamichhane

CHANDRA BHANDARI : Nepali Congress ,Gen-Z Andolan , Oli , Balen, Rabi Lamichhane

हेली गुब्बी ज्वालामुखी से निकला राख का बादल भारत तक आया, क्यों दुनिया चकित है इस घटना से

हेली गुब्बी ज्वालामुखी से निकला राख का बादल भारत तक आया, क्यों दुनिया चकित है इस घटना से

दरबार वंशनाशको रहस्य यस्तो: मुकुन्डोधारी दीपेन्द्र ७ जना कसरी, पारसको आमा कसरी बाँचिन ? को-को संलग्न

दरबार वंशनाशको रहस्य यस्तो: मुकुन्डोधारी दीपेन्द्र ७ जना कसरी, पारसको आमा कसरी बाँचिन ? को-को संलग्न

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]