संसदमा लुकामारी : ओली बोल्दा प्रचण्ड मौन, प्रचण्ड बोल्दा ओली गायव || Kp oli || Prachand ||
Автор: Global TV HD
Загружено: 6 февр. 2025 г.
Просмотров: 58 257 просмотров
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात महिनाको अवधिमा सरकारका कामले गति नलिएको उल्लेख गर्दै सर्वसाधारणमा निराशा बढ्दै गएको बताएका छन । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अध्यादेशको बाटोमा अघि बढ्न खोजेको, मुलुकका आर्थिक अवस्थामा सुधार गर्न नसकेको, विपक्षी दलहरूमाथि राजनीति प्रतिशोध लिएको, भ्रष्टाचार छानबिन अवरुद्ध गरेको लगायतका दर्जनौं आरोप लगाएका छन ।#GlobalTVHD #prachanda #viralvideo #latestvideo
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: