🧵 मादल सिक्दा जान्नै पर्ने १० कुरा | Playing Nepali Madal - 10 Essential Tips | How to Play Madal
Автор: Music Dissimilar
Загружено: 2024-05-29
Просмотров: 18954
In this video, we have provided the 10 most important things that beginners who wish to learn to play the Madal should adopt from the very beginning. In this process, various aspects such as the background, size and structure of Madal and counting of the Madal taal are also discussed. By reflecting on these 10 steps, the fundamental aspects of learning to play the Madal will develop. This video provides useful material on how to start playing the Madal, how to play the Madal, how to practice the Madal, what aspects to focus on while practicing the Madal's rhythm, and the nature of Nepali Madal taals. Therefore, this video will be highly useful for artists, teachers, students, and general music lovers in Nepal who are learning or wish to learn to play the Madal.
यस भिडिओमा मादल बजाउन सिक्न चाहनुहुने महानुभावहरूले सुरुदेखि अपनाउनुपर्ने अति महत्त्वपूर्ण १० कुरा दिइएको छ । यस क्रममा मादलको पृष्ठभूमि, आकार वा संरचना, गणना जस्ता विविध पक्षको चर्चासमेत गरिएको छ । यी १० चरणहरूलाई मनन गरेमा मादल सिक्नका लागि आधारभूत पक्षको विकास हुने छ । मादल बजाउन कसरी सुरु गर्ने, मादल कसरी बजाउने, मादललाई कसरी अभ्यास गर्ने, मादलको ताल साधना गर्न केकस्ता कुरामा ध्यान दिने, नेपाली मादलको ताल कस्तो प्रकृतिको हुन्छ जस्ता मादल सिक्दा जान्नै पर्ने उपयोगी सामग्री दिइएकाले यो भिडिओ मादल सिक्दै गरेका र सिक्न चाहनुहुने कलाकार तथा शिक्षक, विद्यार्थी र आम नेपाली संगीतप्रेमिका लागि निकै उपयोगी हुने छ ।
यस भिडियोमा दिइएका सामग्री सङ्गीतकर्मी, शिक्षक तथा जिज्ञासु कलाकारका लागि उपयोगी हुने छन् । भिडियो मन परेमा लाइक गर्नुहोला, हाम्रा विमर्शजन्य भिडियो नछुटाउनका लागि यस च्यानललाई SUBSCRBE गर्नुहोला, तपाईँलाई संगीतबारे केही जान्नुपर्ने भएमा कमेन्ट गरेर त्यस विषयमा भिडियो बनाउन भन्नुहोला ।
सङ्गीतलाई प्रेम गर्न थालेको तीन दशकपछि यहाँहरूसँग भेट हुने सुनौलो अवसर मिलेको छ । यो अवसरलाई जतिसक्दो सदुपयोग गर्ने प्रयास गर्ने छु ।
भिडियोमा साथ दिनुभएकोमा हार्दिक धन्यवाद । अर्कोे भिडियो नआउँदासम्मका लागि बिदा दिनुहोस् ।
नमस्कार ।🙏
🎵 म्युजिक डिस्सिमिलर परिवार (Music Dissimilar Family)
📧 Email: davlyudimilar@gmail.com
📢 Facebook Page: / bhabindrakunwar
👤🌏 Facebook Profile: / bhavindrakunwar
🌈 Instagram: / bhabindrakunwar
🐦 Twitter: / kunwarbhabindra
🔎 Queries Solved:
Madal Class by Bhabindra Kunwar
मादल सिक्दा जान्नै पर्ने १० कुरा
Playing Nepali Madal - 10 Essential Tips
How to play Madal
how to learn to play madal
Madal Playing Tips
10 things to play madal
madal bajaune tarika
nepali madal bajaune tarika
How to start madal
madal kasari bajaune
madal lesson
nepali madal ko taal
playing madal
madal practice
#madal
#musicdissimilar
#bhabindrakunwar
#nepalimusicclass
#madalbajaunetarika
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: