Pokhara देखि 4 घण्टामै Karpu Danda II Pokhara to Tangting to Karpu Dada Offroad Ride 😱
Автор: फिरन्ते यात्री
Загружено: 2025-12-09
Просмотров: 172
पोखराबाट बेलुका ४ बजे सुरु भएको हाम्रो यात्रा करिब साढे ५ बजे तान्तिङ गाउँ पुग्दा झमक्क झुम्म हुन थालिसकेको थियो। टाढाबाट हिमालको टल्किरहेको उज्यालोले तान्तिङ गाउँ नै उज्यालो देखिइरहेको दृश्य साँच्चिकै मन छुने थियो।
त्यहीँ पुगेर हामीले बाइकमै कर्पु डाँडा जाने निर्णय गर्यौं — र त्यहीँबाट सुरु भयो हाम्रो रियल अफरोड एड्भेन्चर।
तान्तिङ पार गरेपछि बाटो झन् झन् चिप्लो, उकालो र सोलिङ अफरोड बन्दै गयो।
बीच बाटोमै एउटा बाइक बिग्रियो, हामीले निकै दुःख पायौं। त्यति मात्र होइन — अरू धेरै मानिसहरूको बाइक पनि बीच–बीचमै बिग्रेर बाटोमै रोकिएका थिए, जसले यो बाटो कति खतरनाक र गाह्रो छ भन्ने झन् स्पष्ट देखायो।
चार जना साथी हिँडेरै उकालो लागे, हामी तीन जना भने निकै जोखिम मोलेर बाइकमै माथि लाग्यौं।
लामो संघर्ष, थकान र डर पार गर्दै अन्ततः बेलुका १० बजे हामी सबै जना सुरक्षित रूपमा २९०० मिटर उचाइमा रहेको कर्पु राणा (कर्पु डाँडा) पुग्यौं।
र त्यहाँ पुगेपछि मात्र सुरु भयो हाम्रो असली रमाइलो —
दिनभरको थकान एकैछिनमै बिर्साइदिने माहोल 🔥
🎤 गीत–संगीत
💃 नाचगान
🔥 Barbecue पार्टी
😂 हासो–मजाक
⛺ टेन्टमै बसाइँ (Tent Stay Experience)
२९०० मिटरको उचाइमा पुग्दा जति थकित भएका थियौं, त्यहाँ पुगेपछि त्यति नै आनन्द आयो।
जुन बाटोमा हामी टुटिसकेका थियौं, कर्पु डाँडाको माहोल, गीत, नाच र साथीहरूको साथले त्यो सबै थकान एकैछिनमा बिर्साइदियो।
Tent Stay Recommendation (Highly Recommended ✅)
कर्पु डाँडामा पुगेर हामी होटेल होइन, टेन्टमै बसेका थियौं, र विश्वास गर्नुस् त्यो टेन्ट बसाइँ एकदमै दामी अनुभव भयो 😍
चिसो हावा, माथिबाट देखिने दृश्य, साथीहरूसँगको गफ,
🔥 Barbecue
🎤 गीत–संगीत
💃 नाचगान
😂 हासो–मजाक
सबै कुरा टेन्ट वरिपरि नै भयो — जुन अनुभव शब्दमा बयान गर्नै गाह्रो छ।
⸻
🤝 Friends Channel Support (Please Subscribe 🙏)
मेरो यो यात्रामा सहभागी भएका साथीहरूले पनि नयाँ YouTube Channel सुरु गर्नुभएको छ — उहाँहरूलाई पनि माया र Support गरिदिनु होला ❤️
• 🔗 / @khurkhure_official
• 🔗 / @explorenepal-j9o
• 🔗 / @bamkathaytvlog
👉 यो vlog Day 1 मात्र हो
👉 भोलिपल्टको अझै बबाल Part 2 अर्को भिडियोमा आउँदैछ! 😎🔥
📍 Location: Karpu Dada (Karpu Danda), Tangting, Nepal
पूरा भिडियो हेरेर Support गर्नुहोला 💙
🙏 Like, Share & Subscribe गर्न नबिर्सिनु होला।
🧰 Equipment Used
• iPhone 15 Pro Max
• DJI Osmo Action 5 Pro – Adventure Combo
• DJI Mini Mic (Audio)
• Editing: VN + Canva
⸻
🎬 Captured & Edited By:
Sandip Chhetri (Firante Yatri)
⸻
🌍 Follow the Journey
📸 Instagram → https://www.instagram.com/firante_yat...
🎵 TikTok → https://www.tiktok.com/@firantre.yatr...
📘 Facebook Page → https://www.facebook.com/share/1BdgCA...
📺 YouTube → / @firante_yatri
⸻
🔥
#KarpuDada #KarpuRana #TentStayKarpuDada #PokharaToKarpuDada #OffroadAdventureNepal #TantingVillage #BikeOffroad #ScaryRoadNepal #FriendsTrip #BarbecueNight #TentLife #NepaliVlog #FiranteYatri #SandipChhetri #SandyVlogs #TravelNepal #BamkathayTVlog #KhurkhureOfficial #ExploreNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: