नारायणगढ–मुग्लिन सडक ३ दिनदेखि ठप्प! ११ हजार गाडी जाममा | सरकारको १० हजार कर्मचारी कटौतीमा आक्रोश ।
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-09-20
Просмотров: 337
नमस्कार दर्शकवृन्द 🙏
आजको मुख्य अपडेटमा दुई ठूला विषय समेटिएका छन्।
👉 नारायणगढ–मुग्लिन सडकमा भीषण पहिरो खस्दा लगातार ३ दिनदेखि सडकमै ११ हजारभन्दा बढी गाडीहरू जाममा परेका छन्। यात्रुहरू अलपत्र, दसैंको बेला घर जाने सपना अधुरो।
👉 अर्कोतर्फ, सरकारले १० हजार सरकारी कर्मचारी कटौती गर्ने निर्णय गरेको छ जसको विरोधमा कर्मचारी संघ–संगठन आन्दोलित भएका छन्। चुनाव नजिकिँदै गर्दा यस्तो निर्णयले थप संकट ल्याएको छ।
सम्पूर्ण जानकारी भिडियोमा हेर्नुहोस् 🎥👇
🙏 Like, Share र Subscribe गर्न नबिर्सनुहोला।
#breakingnewsnepal #latestnews #8848onlineupdates #newsupdate #nepalnews
#MuglinNarayanGadh #nepalnews #BreakingNewsNepal #SadharanJanta #TrafficJamNepal #Dasain2025 #governmentdecision #KarmachariAndolan #NepaliNewsUpdate #NepalTrending
--------------- ©8848Onlineupdates ---------------
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: