भोटर आईडी Online बाट सजिलै बनाउने तरिका | Voter ID | Online | Yuwa Aawaj
Автор: Yuwa Aawaj
Загружено: 2025-11-04
Просмотров: 2163
यो भिडियो हेरेर तपाईहरुले सजिलै घरबाट अनलाईन मार्फत मतदाता परिचय पत्र बनाउन सक्नुहुनेछ ।
आउँदै गरेको चुनावमा हर एकको भोट अमुल्य हुने भएकोले सबैले आफ्नो मताधिकारको सदुपयोग गर्नुहोला ।
यो भिडियो तयार पार्न नेपाल निर्वाचन आयोगको Web site बाट सुचना लिईएको हो ।
तल दिईएको लिङ्कमा गएर अनलाईन दर्ता प्रकृया सुरु गर्न सक्नुहुनेछ ।
https://applyvr.election.gov.np/
#electioncommission #voteridcard #righttovote #electioncommissionofnepal
Presenter :
Dristi Kulung
Shantiram Rai
Tutorial by :
Nitesh Limbu
Research by :
Enny Shakya
Anchala Kulung
Source:
Election Commission Nepal
Also follow us on:
Facebook: / 61561308692113
Tiktok: / yuwa_aawaj
Instagram: / yuwaaawaz
A video by Yuwa Aawaj.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: