५ घण्टा Pathao चलाएँ, कति पैसा आयो ?
Автор: 𝑴𝒊𝒏𝒈𝒎𝒂𝒓_Official
Загружено: 2025-08-26
Просмотров: 86
Namaste 🙏 Welcome to Mingmar Official Vlog!
आजको भिडियोमा मैले Pathao ५ घण्टा चलाएर कति कमाइ हुन्छ भनेर share गरेको छु । 🛵💸
यो भिडियोमा तपाईंहरूले Pathao rider को struggle, experience र छोटो shift को कमाई बारे जान्नुहुनेछ ।
👉 तपाईं पनि Pathao चलाउने सोचमा हुनुहुन्छ भने, यो vlog ले तपाईंलाई राम्रो idea दिनेछ ।
👉 कमेन्टमा आफ्नो विचार र अनुभव पनि share गर्न नबिर्सनुहोस् ।
📌 Subscribe गर्नुहोस् Mingmar Official Vlog – नयाँ रमाइला vlog हरुका लागि 🔔
📌 Like 👍, Share ↗️ र Comment 📝 गरेर support गर्नुहोस ।
#PathaoNepal #TopiRider #5HoursEarning #PathaoVlog #NepaliVlogger #DailyHustle #KathmanduLife #RiderLife #SideHustleNepal #MingmarOfficialVlog
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: