New Nepali Worship Song|| 'SPARSHA' [ Official Video ] || Sam Shahu
Автор: Sam Shahu Official
Загружено: 2020-03-11
Просмотров: 153742
Song : 'Sparsha'
Lyrics/ Music/Vocal : Sam Shahu
Music Arrangement : Daniel Gadal
Guitar Works Design: Abel Sherpa
Mixing/Mastering : Robin Chhetri
Drum Programming : Sumy Gadal
Audio Production : Judah Plows Studio, Siliguri
Vocals recorded @ Mint Audio Studio (Prasan Pariyar)
Video Production : Ray of Hope
Cinematography : Jaman Bista, Rabi Roka,Yug Khadka
Editing : Jaman Bista
Camera Assit : Anoj Sunwar
Lyrics :
तपाइको स्पर्शले म निको हुन्छु येशु
तपाइको छेउमा बस्दा म निश्चिन्त हुन्छु येशु
निर्धक्क हुन्छु, निडर हुन्छु म
तपाइको उपस्थितिमा म पूर्ण हुन्छु येशु
मेरो आत्मामा तृप्त भएको म थाहा गर्छु येशु
स्वतन्त्र हुन्छ, सन्तुष्ट हुन्छु म
तपाइले जस्तो मेरो हृदयलाई अरु कसैले छुन सक्दैन
तपाइमा पाउने गहिरो प्रेम अरु कसैमा पाउन सक्दिन
(तपाइमा भेट्ने सत्यता अरु ठाउँमा खोजि म भेटाउँदिंन) २
तपाइको पालमा जुन आनन्द छ कुन महलले दिन सक्छ र
तपाइको वचन भन्दा स्वादिलो अरु के थोक हुन सक्छ र
(तपाइको नजिक हुदा पाउने जुन सामर्थ छ, कहाँ पाउँछु र) २
Downloading and Uploading in any channels is strictly prohibited
'Sparsha' © Sam Shahu 2020
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: