Narayan Gopal - Birsera Feri Malai Nahera (Full lyrics in description)
Автор: Geet Manjusha
Загружено: 2024-02-24
Просмотров: 2531
रचनाः नगेन्द्र थापा
संगीतः गोपाल योन्जन
स्वरः नारायण गोपाल
बिर्सेर फेरी मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुव्छ
निको भैसकेको पुरानो त्यो घाऊ
अनायासै नै फेरी बल्झेर बढ्छ
बल्झेर बढ्छ
[बोकेर चोट अनुरागको
जांदैछु बाँच्न एकान्तमा आज]...२
सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ
झस्केर उठ्छ
सायद निको नहुने मेरो घाऊ
डाहा भई बाँच्छ संधै म भित्र
[बाँचेकै हेर्ने भए फेरी मलाई
हाँसो नै दिने भए फेरी मलाई]...२
अव नजरले नघोच मलाई
तिम्रो हेराईमा बल्झेर दुख्छ
बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: