भजनसंग्रह 50:1-2 || भजनसंग्रह ५० को गहिरो रहस्य || NEPALI DAILY DEVOTION ||
Автор: Nepali Bible Study
Загружено: 2026-01-14
Просмотров: 156
भजनसंग्रह परमेश्वरसँगको गहिरो सम्बन्ध, प्रार्थना, स्तुति, पश्चात्ताप, पीडा, आशा र विश्वासको पुस्तक हो।
यस दैनिक भक्ति श्रृंखलामा हामी भजनसंग्रहका पदहरूलाई एक–एक गरी मनन गर्दै, परमेश्वरको वचनबाट आत्मिक बल, सान्त्वना र मार्गदर्शन पाउँछौं।
🔹 हरेक दिन (शनिबार बाहेक) नयाँ भक्ति
🔹 प्रार्थनात्मक मनन र आत्मिक शिक्षा
🔹 दुःख, डर, आशा, विश्वास र परमेश्वरको विश्वासयोग्यतामाथि केन्द्रित
🔹 व्यक्तिगत जीवन र दैनिक यात्रासँग सम्बन्धित सन्देश
📅 अपलोड समय: दैनिक (शनिबार बाहेक – नेपालमा आराधनाको दिन भएकाले)
🎧 उपलब्ध: YouTube Playlist / Podcast
यो श्रृंखला तपाईंलाई
👉 परमेश्वरसँग नजिक ल्याउन
👉 वचनद्वारा हृदय बलियो बनाउन
👉 कठिन समयमा आशा र शान्ति पाउन
मदद गर्नेछ भन्ने हाम्रो प्रार्थना छ।
📌 भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
📖 “तिम्रो वचन मेरो पाइतालाको लागि दीपक र मेरो बाटोको लागि उज्यालो हो।” (भजन 119:105)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: