मातृभाषा साहित्य ( सिजृना र विमर्श ) सिरुवा–जातिरि’ सार्वजनिक |
Автор: Culture Calls
Загружено: 2025-09-25
Просмотров: 82
Subscribe Channel: https://bit.ly/2AozRX0
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर प्रकाशन गरेको बहुभाषिक पत्रिका ‘सिरुवा–जातिरि’ सार्वजनिक गरिएको थियो । ‘सिरूवा जातिरि’ सहित १० वटा पत्रिका प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ ।
#culturecalls #sunuwarorg #koinchchuplu
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: