(स्वागत कार्यक्रम)। सबैको मंगल होस् सबैको कल्याण होस् । भवतु सर्वा मंगलम) 💐☸️🙏🙏☸️💐
Автор: Achyo tamu
Загружено: 2025-04-12
Просмотров: 1314
नमोः बुद्धिया ! नमो धर्माया !! नमो संघाया !!!
(स्वागत कार्यक्रम)
मिति २०८१/१२/२४ गते को दिन सिन्धुपाल्चोक जिल्ला वडा नं: ६ नेधिङ योल्मो मा रहेको परम पुज्यनीय ज्याडूल सङ्गे दोर्जे रिन्पोछेज्युको याङ ठोद् कुन्जाङ छोइलिङ रिट्रीट सेन्टर मा करिब ३ वर्ष ३ महिना सम्म अत्यन्तै कठोर तपस्या पुरा गरी आउनुभएको लामागुरु हरुलाई मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं.१ चिसपानी बारबोट मा स्वागत कार्यक्रम ॥
सबैको मंगल होस् सबैको कल्याण होस् । भवतु सर्वा मंगलम)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: