Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

खम्पा विद्रोहको अन्तरकथा | The CIA’s Secret Khampa Operation in Nepal | Sudheer Sharma

Автор: Sudheer Sharma

Загружено: 2025-12-14

Просмотров: 27252

Описание:

The Khampa Rebellion Explained: CIA, Mustang & Nepal’s Forgotten Cold War
» Subscribe our channel:    / @sudheerktm1  

यो भिडियो त्यसबेलाको घट्नाक्रममा आधारित छ, जुन बेला नेपालको हिमाली भेगभरी तिब्बती खम्पा लडाकुहरुको सशस्त्र क्याम्प थियो । मुस्ताङमा उनीहरुको हेडक्वार्टर थियो । त्यहाँबाट उनीहरु चीनविरुद्ध गुरिल्ला हमला गर्न जान्थे, अनि फर्किन्थे ।

वास्तवमा त्यो एउटा छद्म युद्ध थियो, जसलाई अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ले सघाएको थियो । खम्पाहरुका लागि हातहतियार, तालिम, लजिटिक्स, पैसा सबै सीआईएले दिन्थ्यो । मुस्ताङ क्षेत्रमा गोप्य उडान गरेर विमानबाट हतियार र सरसामान झार्थ्यो । खम्पा लडाकूलाई अमेरिकाकै कोलोराडोमा लगेर तालिम दिइएको थियो ।

अमेरिकीहरुले चलाएको त्यो सिक्रेट मिसनमा पछि भारतको गुप्तचर संस्था ‘रअ’ पनि संलग्न भयो । त्यो अपरेसन झण्डै १८ बर्षभरी चल्यो । त्यसको अन्त्य तब भयो, जब खम्पा कमाण्डर गें वाङ्दी दार्चुलाको तिंकरमा मारिए ।

ती सशस्त्र लडाकूलाई नेपाली भूमिमा झण्डै दुई दशकभरी किन बस्न दिइएको थियो ? पछि किन धपाइयो ? अनि, खम्पा कमाण्डरचाहिं कसरी मारिए ?

खम्पा विद्रोहका घट्नाक्रम सुन्दा त्यो एउटा फिल्मी कथाझैं लाग्छ । तर, त्यो त्यतिमात्र थिएन, त्यसको अन्तरकथा बेग्लै थियो । थाहा पाउन भिडियो पुरा हेर्नुहोला । अनि च्यानल सब्सक्राइब गर्न नभुल्नु होला ।

» सन्दर्भ सामग्रीः
• Ritu Sarin & Tenzing Sonam, The Shadow Circus: The CIA in Tibet;    • Shadow Circus: CIA In Tibet | A film by Te...  
• Gyalo Thondup & Anne F. Thurston, The Noodle Maker of Kalimpong: The Untold Story of My Struggle for Tibet, Random House India, 2015.
• Carole McGranahan, Arrested Histories: Tibet, The CIA, and Memories of a Forgotten War, Duke University Press, Durham, 2010.
• Bruce Riedel, JFK's Forgotten Crisis: Tibet, The CIA, and the Sino-Indian War, HarperCollins India, 2016.
• John Kenneth Knaus, Orphans of the Cold War: America and the Tibetan Struggle for Survival, Public Affairs, New York, 1999.
• Steven E. Phillips (ed.), Foreign Relations of the United States, 1969-76, (Vol.XVII), United States Department of State, Washington DC, 2006, p.1140.
• Michel Peissel, Mustang: A Lost Tibetan Kingdom, Collins & Harvill Press, London, 1967.
• Joel M. Isaacson et al., Half-a-Century of Development: The History of US Assistance to Nepal 1951-2001, United States Agency for International Development (USAID), Kathmandu, 2001, pp.110-12.
• 'Telegram 2731 From the Embassy in Nepal to the Department of State', 6 July 1974; https://history.state.gov/historicald...
• सुधीर शर्मा, भिक्षु, व्यापार र विद्रोहः नेपालको भोट-चीन सम्बन्ध र भारत, किताब पब्लिशर्स, काठमाडौं, विसं २०८१ ।
• गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, ९ जुलाई १९७४ ।
• गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, १७ जुलाई १९७४ ।
• गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, १३ जुलाई १९७४ ।
• अभ्यास मुस्ताङ (वार डायरी), २०३१ बैसाख १५ देखि असोज २ सम्म (अप्रकाशित दस्तावेज), शाही जंगी अड्डा ।
• सुधीर शर्मा, ‘खतरनाक खेल, काठमाडौं टुडे, २०५५ असार १, पृ.१३–१७ ।

#sudheersharma #sudheersharmapodcast #khamparevolt #खम्पाविद्रोह #tibetan #tibetankhampa #mustang #uppermustang #cia #ciaoperations #history #secretmission #borderlands #nepal
------

» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri

» And, please stay in touch:
Facebook:   / sudheerktm  
Tiktok:   / sudheerktm1  
Twitter: https://x.com/sudheerktm
Instagram:   / sudheerktm  

» Subscribe our channel:    / @sudheerktm1  

खम्पा विद्रोहको अन्तरकथा | The CIA’s Secret Khampa Operation in Nepal | Sudheer Sharma

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रवि, कुलमान र बालेन मिल्न नदिने शक्त्ति को  हाे ? | WHY RABI  KULMAN  BALEN CAN'T UNITE ?| PUKAR BAM

रवि, कुलमान र बालेन मिल्न नदिने शक्त्ति को हाे ? | WHY RABI KULMAN BALEN CAN'T UNITE ?| PUKAR BAM

खुम्बुका भरियाहरु | The Porters of Khumbu | Herne Katha EP156 - हेर्ने कथा

खुम्बुका भरियाहरु | The Porters of Khumbu | Herne Katha EP156 - हेर्ने कथा

पूर्वी सीमाबाट हेर्दा देखिएको भारत, चीन र Borderlands | Akhilesh Upadhyay | अनि, अब | Ep.57

पूर्वी सीमाबाट हेर्दा देखिएको भारत, चीन र Borderlands | Akhilesh Upadhyay | अनि, अब | Ep.57

UK ले रगतको मूल्य चुकाउने, Ukraine अधिकारीले दिए तेस्रो विश्वयु*द्धको चेतावनी || Nepal Times

UK ले रगतको मूल्य चुकाउने, Ukraine अधिकारीले दिए तेस्रो विश्वयु*द्धको चेतावनी || Nepal Times

पूर्वराष्ट्रपति भण्डारीको ओलीमाथि आरोपै आरोप - 'मलाई त उहाँमाथि दया लाग्छ' | PRASTA PRASHNA | EP-01

पूर्वराष्ट्रपति भण्डारीको ओलीमाथि आरोपै आरोप - 'मलाई त उहाँमाथि दया लाग्छ' | PRASTA PRASHNA | EP-01

Planning Of Article 370 Removal

Planning Of Article 370 Removal

AI is Slowly Making You Dumber! | The Dark Side of ChatGPT | Dhruv Rathee

AI is Slowly Making You Dumber! | The Dark Side of ChatGPT | Dhruv Rathee

म सभापतिको आकांक्षी, प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने सपना छ- चन्द्र भण्डारी

म सभापतिको आकांक्षी, प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने सपना छ- चन्द्र भण्डारी

GenZ Agreement: The 10 Points You Must Know | WSO | Binayak Kuikel

GenZ Agreement: The 10 Points You Must Know | WSO | Binayak Kuikel

फर्कियो ओलीको रापताप, विद्याको च्याप्टर क्लोज, गगन–प्रचण्डलाई झट्का, कार्की आयोगसम्म भूकम्प

फर्कियो ओलीको रापताप, विद्याको च्याप्टर क्लोज, गगन–प्रचण्डलाई झट्का, कार्की आयोगसम्म भूकम्प

GH 30 | What was the Khampa Rebellion in Nepal? | Khampa Disarming Operation | #sarthaknepalshorts |

GH 30 | What was the Khampa Rebellion in Nepal? | Khampa Disarming Operation | #sarthaknepalshorts |

INT 16 || Why did the US go to war in Vietnam? || Fact about Vietnam War || #sarthaknepalshorts ||

INT 16 || Why did the US go to war in Vietnam? || Fact about Vietnam War || #sarthaknepalshorts ||

SHEY FESTIVAL : The Rarest Festival of the Himalayas | UPPER DOLPA

SHEY FESTIVAL : The Rarest Festival of the Himalayas | UPPER DOLPA

गहिरो सङ्कटको चक्रव्यूहमा फ्रान्स || Is France Collapsing? Europe’s Welfare Model in Deep Crisis

गहिरो सङ्कटको चक्रव्यूहमा फ्रान्स || Is France Collapsing? Europe’s Welfare Model in Deep Crisis

चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’माक युद्धको तयारी !

चैतर्फी घेरियो भारत, मोदीलाई नेपाल र चीनको दाबी भारी, ‘चिकन नेक’माक युद्धको तयारी !

How This City Banned Nepal Banda?

How This City Banned Nepal Banda?

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

धुर्मुस बारे क्लियर कुरा, सन्तोष साहको सुन्नै पर्ने कुरा | THE PRAKASH SUBEDI SHOW | S03 | EP 25

धुर्मुस बारे क्लियर कुरा, सन्तोष साहको सुन्नै पर्ने कुरा | THE PRAKASH SUBEDI SHOW | S03 | EP 25

The CONTROVERSIAL Life Of NARAYAN GOPAL

The CONTROVERSIAL Life Of NARAYAN GOPAL

पुटिनसामु किन झुक्छ अमेरिका || Bishwo Ghatana

पुटिनसामु किन झुक्छ अमेरिका || Bishwo Ghatana

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]