This is Hill Most Peaceful Nepali Village Lifestyle | Organic Food Cooking in Countryside |
Автор: Amritvlog
Загружено: 2025-11-24
Просмотров: 290
This is Hill Most Peaceful Nepali Village Lifestyle | Organic Food Cooking in Countryside |
Hello, I am Amrit K.C.
म रुकुम पश्चिम, सानी भेरी गाउँपालिका–३ बाट हुँ, र मेरो यो च्यानलमा मैले मेरो गाउँघरको वास्तविक जीवन, यहाँका संस्कृति, दैनिकी, काम–काज, प्रकृति, रमाइलो क्षणहरू र परिवारसँग बिताएका पलहरू तपाईंहरूसम्म पुर्याउने प्रयास गर्छु।
गाउँको सरल जीवन, बिहानदेखि बेलुकासम्मका गतिविधि, खेतबारीका काम, हाँसो–खेल, बालबालिकाको मिठो मुस्कान, परिवारको माया र गाउँको प्राकृतिक सुन्दरता — यी सबै कुराहरू मैले व्लगमार्फत प्रस्तुत गर्दछु।
यदि तपाईंलाई village life, nature, real lifestyle मनपर्छ भने, यो च्यानल तपाईंका लागि हो।
कृपया Like, Comment, Share र Subscribe गर्न नबिर्सनुहोस्।
तपाईंहरूको सहयोग र माया नै मेरो प्रेरणा हो। ❤️🙏
#villagelife #villagevlog #villagelifestyle #culture #village #traditionalfood #villagefood #nepalivillagevlog #villagelife #amritvlogs
My vlog background use sound link
• Himalayan Flute Music | Morning Flute Musi...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: