Sunuwar Shyadar Pidar-Udhauli
Автор: NIK-WAK Group
Загружено: 2019-01-08
Просмотров: 1734
नेपालको आदिम जातीहरु मध्य वल्लो किरात मुल किपट भुगोल भएका सुनुवार जाती पनि एक हुन। किराँती सुनुवार जातिले मनाउने सबैभन्दा महान चाड श्याँदर पिदार हो। यो चाडँ बर्षको दुई पटक बैशाख पुर्णिामा उभौली र मङ्सिर पुर्णिामा उधौलीको रुपमा भब्य रुपले मनाइन्छ। किराँती सुनुवार मुक्दुम दर्शनमा रहेको बिशेष गरि प्रकृति, सृष्टि र आफ्ना पुर्खाहरु सग संबधित चाडँ हो श्याँदर पिदार।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: