पुरुष बाँझोपनका कारण र समाधान | Treatment Options in Nepal & Sahara IVF
Автор: Sahara International Fertility Centre
Загружено: 2025-12-10
Просмотров: 85
Male infertility (पुरुष बाँझोपन) नेपालमा धेरै पुरुषले सामना गर्ने तर खुलेर नबताइने समस्या हो। यस भिडियोमा हामीले low sperm count, motility समस्या, azoospermia (zero sperm), hormonal imbalance, varicocele जस्ता कारणहरू सरल भाषामा व्याख्या गरेका छौँ। साथै, semen analysis, hormonal test, DFI test, scrotal ultrasound, TESA/PESA, IUI, IVF/ICSI जस्ता नेपालमा उपलब्ध सबै जाँच र उपचारहरू स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
Sahara International Fertility Centre, Parshyang–5, Pokhara मा Prof. Dr. Gir Dhari Sharma र हाम्रो fertility team ले अत्याधुनिक लैब र अनुभवी embryologist मार्फत male fertility को सम्पूर्ण उपचार प्रदान गर्दछ। यदि लामो समयदेखि सन्तान योजना सफल भएको छैन भने पुरुष र महिला दुवैले एकैसाथ जाँच गर्नु अत्यन्तै आवश्यक हुन्छ। सन्तान योजना बनाउनका लागि आजै सम्पर्क गर्नुहोस्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: