आफूले आफैलाई बेचेर उडेँ, मन् रूवाउने कथा/ब्यथा!🥲🔥| A story of every Nepali youth| Khem Thapa Mgr
Автор: Khem Thapa Magar
Загружено: 2025-08-21
Просмотров: 549
#satyakatha #nepaliyouth #sadstory #khemthapamagar
"आफूले आफैलाई बेचेर उडेँ!" - चरम बेरोजगारी र महङ्गी अनि अस्थिर राजनीतिका कारण हरेक नेपाली युवाले भोग्दै आएको एउटा यथार्थ कथा/कहानी समेटिएर लेखिएको लेख मैले वाचन गर्ने प्रयास गरेको छु।
यो लेख मैले ए. बि. एस(बिनय असफल यात्री) जी को TikTok बाट साभार गरेर निक्कै मार्मिक पनि लागेको भएर voice over गरेर यहाँहरु सानु ल्याउने कोसिस गरेको छु कृपया सुनेर कस्तो लाग्छ सुझाव सल्लाह वा प्रतिकृया कमेन्ट् मार्फत ब्यक्त गर्नुहोला।
यदि तपाईं संग पनि यस्ता मनछुने यथार्थ परग लेखरचना भए ईमेल मार्फत पठाउनुहोला, समयानुकूल voice over गरेर ल्याउने कोसिस गर्नेछु।
धन्यवाद🙏
Voice over by: Khem Thapa Magar
लेख साभार: ए. बि. एस (बिनय असफल यात्री) जी को TikTok
Background Music Credit: डियर कल्याण कथा
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: