Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०८०
Автор: Kantipur TV HD
Загружено: 2024-02-08
Просмотров: 16170
Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०८०
आजका मुख्य समाचार
कैलाली टीकापुर जग्गा हिनामिनामा २ सय ४९ विरुद्ध विशेष अदालतमा मुद्दा/ छ सय कठ्ठा अनियमितताको आरोप/ टेरामक्स प्रकरणमा मन्त्रीसँग बयान लिन अख्तियारलाई सकस ।
रोजगारी बढाउन अलग्गै विभाग बनाउने सरकारको तयारी/ फ्रि भिषा फ्रि टिकट कार्यान्वयन गर्न नसकिने श्रममन्त्रीको जिकिर/ रेमिटेन्सलाई उद्यममा लगाउन विज्ञको सुझाव ।
चार पटक सारेर हुन लागेको कांग्रेस महासमिति कर्मकाण्डी हुने संकेत/ नीति प्रतिवेदनमै छैन ठोस तयारी/ संविधानविपरितका प्रस्ताव लैजाने केही नेताको योजना ।
हिंसा, त्रास र निषेधका बीच पाकिस्तानमा आम निर्वाचन/ हिंसामा ९ जनाको मृत्यु/ पीटीआईका नेता खानलाई बाहेक गरिएपछि चुनावको निष्पक्षतामाथि प्रश्न ।
क्यानडाविरुद्धको सिरिजमा नेपाललाई एक-शून्यको अग्रता/ पहिलो खेलमा ७ रनको रोमाञ्चक जित/ कुशलले अर्धशतकीय पारी खेल्दा कप्तान रोहितले लिए ४ विकेट ।
नेपाल र क्यानडाबीचको ओडीआई सिरिज भोलिदेखि काठमाडौंमा / युवा खेलाडीलाई अवसर भएको प्रशिक्षक मोन्टीको भनाइ / पुवुदु भन्छन् – नेपालविरुद्ध खेल्न उत्साहित ।
Timestamps
0:00 - मुख्य समाचार
29:11 - जनमत
12:08 - जनताकोआवाज
33:50 -अर्थ र विकास
38:00 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: