संसदको आउँदो शीतकालीन सत्र अवधी गोर्खाल्याण्ड एक्टीभिष्ट समूह द्वारा दिल्ली धरना गर्ने तैयारी शुरु l
Автор: sparsh channel kalimpong
Загружено: 2024-11-23
Просмотров: 1
संसदको आउँदो शीतकालीन सत्र अवधी गोर्खाल्याण्ड एक्टीभिष्ट समूह द्वारा दिल्ली धरना गर्ने तैयारी शुरु भएपछि यसपल्टको धरनालाई सफल बनाउन एक्टीभिष्ट समूह लागी परेको छ। यसै कार्यलाई अघि बढाउँदै कार्यक्रमलाई सफल तुल्याउन समूहका सञ्योजक किशोर प्रधानको नेतृत्वमा गोएसको एउटा टोलीले पूर्व आईपीएस तथा दिल्ली पूलिसका उप-आयुक्त श्री नर्वु छिरिङ भुटियालाई भेट गरेका छन्
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: