Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Senior Citizen Recreation Park Shram Sanskriti Park Dharan

Автор: Rajesh Shakya

Загружено: 2025-12-27

Просмотров: 1904

Описание:

बेलायतबाट आएका नानीहरुमा माटोको महत्व।
Unique शहर धरान भन्छन दाताहरु, संरचनाकोलागि आर्थिक सहयोग गर्न आएको, ज्येष्ठ नागरिक पार्कमा सहयोग गर्न ठाउँकोलागि धाउँदा धाउँदा पनि पाईएको छैन भन्छन दाताहरु, भनसुन पनि नचल्ने रहेछ केही प्रोजेक्ट बनी हाले खबर गर्नु भन्दै आईतबार श्रमदाताहरुलाई मिष्ठान्न खानाको ब्यवस्था गरेर श्रम संस्कृतिक पार्कमा पारुवारिक तस्बिर खिचेर जानू भयो।

श्रमदाता परिवारको तर्फबाट १० लाख भन्दा बढीको पाटी पौवा निर्माण गरिन्दै। १० लाख दिई सकेको र थप आवश्यक्ता अनुसार निर्माणमा पैसा थप्दै जाने तरिकाले ज्येस्ठ नागरिक मनोरन्जन पार्कमा वनेम परिवारले आफ्नो बुवा आमाको नामम पाटी पौवा बनाउँदै गरेको दृश्य। वरपर घुम्ने सर्किटको हरेक बेन्चको क्षेत्रको १ लाख २० हजार को त्यत्रो लामो क्षेत्र पनि सहयोगकोलागि बन्द भइ सकेको रहेछ। अब भने यस्तै बिचमा केही संरचना बने मात्र सहयोग गर्न पाईने भएकोले सयौं दाताहरु पालो कुरेर कहिले खुल्छ र सहयोग गर्ने भनेर पर्खाईमा हुनुन्छ।
ज्येष्ठ नागरिक मनोरंजन पार्क बारे बिस्तृत जानकारीकोलागि गोपाल राई वा निर्माण समितिका अध्यक्ष बिष्णु याक्खालाई सम्पर्क गर्न सक्नु हुनेछा

Senior Citizen Recreation Park Shram Sanskriti Park Dharan

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

गोठीज्युला (जुम्ला) देखि रारा ताल पुग्दा Finally Rara Lake Day 5 Reached Rara

भिडाम भिड श्रमसंस्कृति पार्क धरान Shram Sanskriti Park Dharan Senior Citizen Recreation Park

बिधार्थीले श्रमदान र सहयोगबाट घर निर्माण र दुइ बच्चालाई निशुल्क पढाई  Sadhutaar Beacon Home donate

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 7 gate 2082.

श्रम संस्कृति पार्क (हर्क साम्पाङ) कस्तो रहेछ त। हेर्नु होस् अन्तिम सम्म ।

ज्येष्ठ नागरिक पार्कमा च्याब्रुंग नाच Chyabrung Naach Senior Citizen Park Shram Sanskriti  Dharan

धेरै नेपाली लाभान्वित हुने गरी चाइनिजले खोले काठमाडौंमा विशाल फ्याक्ट्री

कलैया–गौर हुलाकि सडक | मधेस प्रदेश Travel Vlog

Can Balen Shah Change Jhapa Politics? II Youth Power Rises | Balen Shah Effect in Jhapa

डरलाग्दो जंगलमा के खान्छन् गोठालो ? यसरी तयार भयो गोठालोको जंगली भान्छा ||kiranpaudel

Village Style Fresh Pork Curry cooking | Nepali Kitchen Documentary

३० लाख लिटर टयांकी र ज्येष्ठ नागरिक पार्क Reserve Tank l Senior Citizen Recreation Park l Shramdaan

श्रम संस्कृति पार्क घुम्न आउने गन्तव्य बन्दै ,भिड बढेपछि रेखदेख गर्न गाह्राे,नगर प्रहरी दिए जानकारी

मानुङको डांडैमा हावा सरर / मानुङको नदेखिएका रोचक दृष्यहरु / ManungKot Damauli / Bhuwan Singh Thapa

माघे संराती 2082/2026 MAGHIPARBA TUDIKHEL 2082||THARU MAGHIPARBA 2082

हजारौं देखेपछि बालेन खुसीले नाचे, झापामा नसोचेको जनता उर्लिए, घरको छत छतबाट जनताले हल्लाए हात

श्रमदातालाई आज खाजा पुर्र्याउन जाँदै Patties Doughnut Orange breakfast by Angel's Bakery Cafe

Rara Lake Informative Vlog Day 2 Narayanghat -Lumbini - Koholpur

तरकारी खेती गरेर छोरा छोरी युरोप र जापान पठाएकी तामाङ्नी दिदी village vegetable farming

Chug Valley - जहाँ संस्कृति आज भी जीवित है |

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: infodtube@gmail.com