चिमाल फुलको जंगलमा प्रेमवादी टिम | नेपाल-भारत सिमाना चारराते | Love & Nature Vibes | @khengyungvlog
Автор: Khengyung Vlog
Загружено: 2025-07-25
Просмотров: 87
नमस्कार जय प्रेम मित्रहरु! ❤️🌺
यस भिडियोमा हामी प्रेमवादी टिम — उमेश बान्तवा, सुसिला चाम्लिङ, लक्ष्मी बाङदेल, र म यादप बान्तवा — ले चिमाल फुलको मनमोहक दृश्यहरू नियाल्दै, नेपाल भारत सिमाना क्षेत्रमा पर्ने सुन्दर फालेलुङको चारराते जंगल क्षेत्रमा गरेको अविस्मरणीय यात्रा प्रस्तुत गरेका छौं।
यो यात्रा केवल घुमफिर मात्र होइन, यो प्रकृति, मित्रता, र प्रेमको अद्भुत मिलन पनि हो।
📍 Highlights:
✅ चिमाल फुलको जंगल
✅ सिमाना क्षेत्रको मनोरम दृश्य
✅ हाम्रो प्रेमवादी टिमको रमाइलो पलहरू
✅ लोकल संस्कृति र प्राकृतिक धरोहर
भिडियो हेरेर तपाईंलाई पनि फालेलुङ घुम्न मन लाग्छ कि लाग्दैन भनेर कमेन्ट गर्न नभुल्नुहोला 🙏
👇 हाम्रो मेहनतको कदर गर्दै यस्ता अरु रमाइला भिडियोको लागि:
👍 Like गर्नुस्
💬 Comment गर्नुहोस्
🔁 Share गर्नुहोस्
📲 Channel लाई Subscribe गरेर सँगै हिँड्नुस् ❤️
#जयप्रेममित्रहरु #ChimalFlower #FaleklungVlog #NepalIndiaBorder #NatureLoversNepal #LoveAndNature #TravelVlogNepal #चाररातेघुमफिर #UmeshBantawa #SusilaChamling #YadapBantawa #NepaliVlogger #WildFlowerNepal #PrakritikoPrem
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: