दर्शनशास्त्रकाे अर्थ र परिभाषा | Meaning and Definition of Philosophy in Nepali | By Gyan ra Jankari
Автор: Gyan Ra Jankari
Загружено: 2020-04-07
Просмотров: 106678
दर्शन शास्त्र भनेकाे के हाे ? र यसलाइ परिभाषित गर्नुहाेस् भन्ने प्रश्नका उत्तर यस भिडियाेमा प्रस्तुत गरिएकाे छ ।
विभिन्न विषम परिस्थीति तथा कारणहरुले गर्दा कक्षा लिन नसकेका तथा विषयवस्तुमा अनविज्ञता रहेका विद्यार्थीहरुकाे समस्यालाइ मध्यनजर गर्दै साे काे समाधानका लागी यस भिडियाे बनाइएकाे छ ।
TU लगायतका अन्य विश्वविद्यालयहरुमा शिक्षाशास्त्र संकायकाे M.Ed. तथा B.Ed. तहमा अनिवार्य विषय अन्तरगत शिक्षााका आधारहरु भन्ने विषय रहेकाे छ । साेहि विषयकाे Syllabus माआधारित भइ याे शिक्षा प्रदान गर्ने उद्देश्यले याे भिडियाे तयार गरिएकाे छ ।
शिक्षाका आधारहरु
बिएड शिक्षाका आधारहरु
एम एड शिक्षाका आधारहरु
B.Ed. Foundation of Education
M.Ed. Foundation of Education
What is Philosophy?
दर्शन शास्त्र भनेकाे के हाे ?
#FoundationofEducationinNepali #Meaning_and_definition_of_Philosophy_in_Nepali #Gyan_ra_jankari
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: