Tilicho Lake//Highest Lake in the World//@ Nepal//Adventure Journey//तिलिचो ताल
Автор: Ambika Aryal
Загружено: 2024-11-11
Просмотров: 160
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेकाे ताल हो । हिमालय पर्वत शृङ्खलाअन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर, गहिराई सरदर २०० मिटर रहेकाे छ ।अत्यन्तै सुन्दर र मनमाेहक यस तालमा पुग्नु स्वर्गका पुग्नु जस्तै अनुभूति हुने पर्यटककाे मत छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटककाे गन्तव्य बनिरहेको याे ताल नेपालकाे पहिचान तथा शान हाे ।
Tilicho Lake//Highest Lake in the World//@ Nepal//Adventure Journey
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेकाे ताल हो । हिमालय पर्वत शृङ्खलाअन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर, गहिराइ सरदर २०० मिटर रहेकाे छ ।अत्यन्तै सुन्दर र मनमाेहक यस तालमा पुग्नु स्वर्गका पुग्नु जस्तै अनुभूति हुने पर्यटककाे मत छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटककाे गन्तव्य बनिरहेको याे ताल नेपालकाे पहिचान तथा शान हाे ।
Tilicho lake is the highest lake in the world. This lake is located in the Annapurna area in the Manang district of Nepal under the Himalayan mountain range and is 4919 meters above sea level. The length of this lake is 4 km, the width is 1.2 km, the depth is 200 meters. Tourists say that reaching this lake is very beautiful and attractive and feels like reaching heaven. This lake, which is becoming a destination for millions of domestic and foreign tourists every year, is the identity and pride of Nepal.
#viralvideo
#himalayas
#nepal
#tilicholake
#world
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: