Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

परमेश्वरको भय मान्नेहरूले आशिष् पाउँछन् | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2025-05-15

Просмотров: 32618

Описание:

[मानव-जातिले परमेश्वरको आज्ञा र व्यवस्था
पालन गर्नुपर्ने कारण]
“परमेश्वरको भय राख्नु सारा मानव-जातिको कर्तव्य हो”
भनेर सोलोमन राजाले भने,
र “परमेश्वरलाई सारा हृदय र समझले प्रेम गर्नु नै
सबैभन्दा ठूलो आज्ञा हो” भनेर येशूज्यूले भन्नुभयो ।
उहाँले प्रेम नै व्यवस्थाको पूर्णता हो भन्नुहुँदै
नयाँ करारको व्यवस्था स्थापना गर्नुभयो ।

[परमेश्वरको मण्डलीका सन्तानहरूले
परमेश्वरको भय मान्छन्, र उहाँको आज्ञा पालन गर्छन्]
परमेश्वरले मानव-जातिलाई एकदमै प्रेम गर्नुभएकोले
उहाँ क्रूसमा टाँगिनुभयो ।
अनि पुरानो करारको व्यवस्थाअनुसार बलि गरिने
सबै पशुहरूले परमेश्वरलाई जनाउँछ ।
अर्थात् पवित्र आत्माको युगमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति
शबाथ-दिन र निस्तार-चाड लगायतका नयाँ करारको व्यवस्था
स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीको वचन हो ।

उपदेशक १२:१३
अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो ।
परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर ।
किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो ।

एफिसी ६:१-३
छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर,
किनकि यो उचित हो । आफ्ना बुबा र आमाको मान गर ।
(जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरूलाई भलो होस्,
र पृथ्वीमा तिमीहरू दीर्घायु होओ ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

परमेश्वरको भय मान्नेहरूले आशिष् पाउँछन् | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

मचाहिँ मातालाई पछ्याउँछु १ | माता परमेश्वर

मचाहिँ मातालाई पछ्याउँछु १ | माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाटो सोध्ने व्यक्ति र बाटो सिकाउने व्यक्ति | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

येशूज्यूको जीवन र वातावरण | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

ख्रीष्ट आन साङ होङज्यूको शिक्षा : प्रेम र एकता

ख्रीष्ट आन साङ होङज्यूको शिक्षा : प्रेम र एकता

परमेश्वरले हामीमा निगरानी राख्नुहुन्छ【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरले हामीमा निगरानी राख्नुहुन्छ【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

म को हुँ ? | परमेश्वरको मण्डली

म को हुँ ? | परमेश्वरको मण्डली

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सत्य बाइबल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सत्य बाइबल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परीक्षालाई जित्ने विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परीक्षालाई जित्ने विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको वचनमा भरोसा गर्नेहरू र भरोसा नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको वचनमा भरोसा गर्नेहरू र भरोसा नगर्नेहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

योना र यहोशू | परमेश्वरको मण्डली

योना र यहोशू | परमेश्वरको मण्डली

मायालु परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

मायालु परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

दाऊदको मूलले खडा गर्नुभएको मण्डली र नयाँ करारको सत्यता 【 परमेश्वरको मण्डली, आन साङ होङ 】

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

अदृश्य संसार र साँचो विश्वास [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्व]

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]