Kantipur Samachar | कारागारभित्र हुकुम चलाएर बस्छन् अपराधी
Автор: Kantipur TV HD
Загружено: 2018-04-10
Просмотров: 5883
अपहरण काण्डमा केन्दि्रय कारागार काठमाडौंमा सजाय भुक्तान गरिरहेका विराटनगरका अभिषेक गिरीलाई पहुचकै भरमा २ वर्षअघि घरपायक हुने गरी मोरङ जिल्ला कारागारमा सरुवा गरियो । संगठित अपराधको पृष्ठभूमि भएका गिरीको रवाफ कारागारभित्र पनि बाहिरभन्दा कम थिएन । चौकिदारको दर्जा प्राप्त गरी कारागारभित्रै ६ जना बडीगार्ड राखेका गिरीलाई मर्सिडिज चढेर बजार घुम्न कुनै छेकबार थिएन, जुन कुरा गृहमन्त्रीकै भनाइले पुष्टि गर्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: