Two Hearts one Soul | Humraj Gurung & Jagmaya Gurung Wedding
Автор: MOON THAPA OFFICIAL
Загружено: 2025-12-20
Просмотров: 169
प्रिय साथि हुमराज गुरुङ र जग माया बैनिलाई आज सम्पन्न पवित्र वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। आजको सुन्दर बिहानसंगै सुरु भएको तपाईहरुको दाम्पत्य यात्रा सधैँ प्रेम विश्वास समझदारी र सम्मानले भरिएको रहोस् । सुख दुःखमा एक अर्काको हात मजबुत रुपमा समात्दै जीवनका हरेक मोडमा साथ र सहारा बन्न सक्नुहोस्।
भगवानको कृपा सधैँ तपाईहरु माथि रहोस्। सुखी सफल र दीर्घ दाम्पत्य जीवनको हार्दिक कामना।
I'm MoonThapa, a YouTuber from Nepal creating lifestyle & travel vlogs, along with engaging & random content that reflects real experiences & local culture.
Thank you!
#weddingvideo
#Himraj&Jagmaya
#Towhartsonesoul
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: