बोल्ने नेता, नबोल्ने नेता र धेरै बोल्ने नेता | चुनावका २ एजेण्डा | Sudheer Sharma
Автор: Sudheer Sharma
Загружено: 2026-01-27
Просмотров: 20306
👉🏼 Two Pre-Decided Agendas Are Driving the Election, Not Public Debate!
» Subscribe our channel: / @sudheerktm1
आउँदो चुनावमा तीनखाले नेताहरु प्रधानमन्त्रीको दावेदारका रुपमा देखापरेका छन् : बोल्ने, धेरै बोल्ने र बोल्दै–नबोल्ने । उनीहरुबीच ‘पब्लिक डिबेट’ गरौं भन्ने प्रस्ताव पनि यसबीचमा आयो । यस्तो बहस त भएन, बरु उनीहरुकै बीचमा फेसबुक–विवाद चल्यो । त्यो तन्केर निर्वाचन आयोगसम्म पुग्यो— आचारसंहिता उल्लघंन भयो भन्दै ।
यथार्थ के हो भने, आउँदो चुनाव बोल्नुपर्ने एजेण्डाका आधारमा भइरहेको छैन । यसका दुइटा पूर्वनिर्धारित एजेण्डाहरु छन् । ती के हुन् ? र, ती किन अर्थपूर्ण छन् ?
मैले यो भिडियोमा निर्वाचनका यी निर्णायक मुद्दाहरुमाथि छलफल गरेको छु । हेर्नुहोला, अनि मनपर्यो भने कृपया च्यानल सब्सक्राइब गर्नुहोला है 😊
#nepalelection #election2082 #nepalipolitics #sudheersharma #sudheersharmapodcast #balen #balenshah #publicdebate #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: