नेपाल प्रहरी पोसाक खरिदमा ४८करोड घोटाला नयाँ गृहमन्त्री ओमप्रकाश अर्याल मौन, बजार मूल्यभन्दा दोब्बर
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-09-21
Просмотров: 1452
ओमप्रकाश अर्याल गृहमन्त्री बनेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपैयाँभन्दा बढीको संस्थागत घोटाला खुलेको छ।
२५ वटा आइटममा गत वर्ष र बजार मूल्यभन्दा दोब्बर रकम तिर्नेगरी ठेक्का दिइएको आरोपले सुरक्षा निकायमै ठूला प्रश्न उठाएको छ।
यस रिपोर्टमा—
👉 कसरी टेन्डर प्रक्रियामा सीमित व्यापारीलाई मात्र प्रवेश दिइयो,
👉 किन गृहमन्त्री र आईजीपी मौन रहे,
👉 र कति बढी रकम जनता माथि थपिएको छ—सबै तथ्य खुलासा गरिएको छ।
📌 सम्पूर्ण विवरण भिडियोमा हेर्नुहोस्।
📌 आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्।
#breakingnewsnepal #latestnews #8848onlineupdates #newsupdate
#NepalPolice #Scandal #Corruption #NepalNews #GenZMovement #NepalGovernment #BreakingNews #HomeMinister #IGP #PoliceUniform #घोटाला #नेपालसमाचार
▪️▪️▪️▪️©8848Onlineupdates▪️▪️▪️▪️
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: