धनकुटाको बाँस र निगालो उद्योग। Bamboo Craft Nepal। Top Business Idea। Business Stories Nepal।2021
Автор: Business Stories Nepal
Загружено: 2021-06-20
Просмотров: 3115
#BusinessStoriesNepal #NepaliBusiness #Bamboo
यसपाली धनकुटाको चर्चित धनु बाँस र निगालो उद्योगको कथा। ५ वर्ष विदेशमा बस्दा चन्द्र प्रकाश राइले धेरै कुरा सिक्नुभयो। एक दिन एकजना भियतनामीले चोयाको खाजा बोक्ने भाडा लिएर आयो। त्यो देखेपछि उहाँको मन फेरियो। अनि सुरु भयो यो लोभलाग्दो व्यवसाय।
उहाँ अहिले हस्तकलाको तालिम पनि दिनु हुन्छ। तालिम लिन मन छ भने सम्पर्क नम्बर माग्नुहोला।
नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
Music: https://www.bensound.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: