भैंसी गोठालो सिस्ने गाउँपालिका वडा नं २ प्वाङ रुकुम पुर्व (बुकी पाटन ) २०८१/०५/१६ Himalayan views
Автор: Ramesh Gharti Magar
Загружено: 2024-09-01
Просмотров: 13072
नमस्कार सबै जनालाई मेरो नाम रमेश घर्ती मगर हो । मैले एउटा नयाँ भिडियो लिएर आएको छु । यहि पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका वडा नं २ प्वाङ मा रहेको
एकदमै हरियाली सुन्दर बुकी पाटनमा रमाइलो गरेको यहि दृश्यमा हेर्न सकिन्छ। यहा करिब ५० थिए। साथै म बाहेक २ जना गरि ३ जनाको रमाइलो गरेर यस बुकिमा दिन बिताइयो । त्यही सम्झनामा मैले यो भिडियो अपलोड गरेको छु।
मलाई आशा छ तपाईँ हरुले यस भिडियोलाई माया गर्दिनु हुनेछ भन्ने पुर्ण आशा राखेको छु। म बाट केही गल्ती भएको रहेछ भने म सबै माझ क्षमा चाहन्छु।
साथै मेरो युटुब च्यानललाई सस्क्राइब गरिदिनु होला।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: