How get e-passport from Kuwait to Nepal Step by Step ?
Автор: SaabthokNp
Загружено: 2023-01-06
Просмотров: 57
इ-पासपोर्ट (e-passport) प्राप्ति सम्बन्धी प्रक्रिया
राहदानी नवीकरणको लागि
हालको राहदानी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति
कुवेतमा राहदानी हराएको हकमा
राहदानी हराएको सम्बन्धमा कुवेतको प्रहरीको प्रतिवेदन (Police Report)
प्रहरीको प्रतिवेदनको अंग्रेजी अनुवादको सक्कल -१ प्रति तथा प्रतिलिपि/ फोटोकपी – १ प्रति
हराएको राहदानीको प्रतिलिपि/ फोटोकपी -१ प्रति (भएसम्म)
कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति
राहदानीको पाना च्यातिएको वा कुनै कारणबाट बिग्रेको/क्षति पुगेको हकमा
सक्कल राहदानी (च्यातिएको वा बिग्रिएको राहदानी भएतापनि)
कुवेती सिभिल आइ.डी सक्कल तथा प्रतिलिपि/ फोटोकपी -१ प्रति
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि/ फोटोकपी -१ प्रति
राजदूतावासको ठेगाना:
Online Form Link -
https://emrtds.nepalpassport.gov.np
Note - अग्रिम समय लिएर आउन नचाहेमा (Without prior appointment) विकल्पको रूपमा दूतावास आउनु अघि https://emrtds.nepalpassport.gov.np बाट रीतपूर्वक दरखास्त फारम भरी , फारम डाउनलोड तथा प्रिन्ट गरी ल्याउन सकिनेछ । सो गर्दा सेवाग्राहिहरूको समयको बचत हुने तथा लामो प्रतिक्षामा बस्नु नपर्ने जानकारी गराइन्छ । (थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् https://kw.nepalembassy.gov.np/9351-2/)
Embassy of Nepal
Al Jabriya Area, Block No.-8, Street No. 13, Building No. 514
Tel No.: 00965-25321603/25321604/25321605
Hotline No.: 00965-98869121
Fax No.: 00965-25321628/25321601
Email: [email protected]
Website: kw.nepalembassy.gov.np
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: