Happy Dashain And Tihar || New Nepali Short Movie Paatalee|| पातली ||Patali||Shakti
Автор: Pabitra Rka Official
Загружено: 2021-10-20
Просмотров: 213
पातली एक संकटकालिन समयको ग्रामिण परिवेशको कथा हो। कलिला आँखामा लाखौ सपना बुनेकी ११ बर्षे होनहार छात्रा "पातली" को बुवा बेपत्ता र आमाको असमायिक मृत्युले उसका सपनाहरु बिचमा नै टुट्छन। स-साना भाईबहिनीहरुको एक्लो जिम्मेवारी,लालनपालन अनि उनिहरुको भविष्यलाई उज्यालो बनाउन उनले आफ्नो पढ्ने चाहना बिचमा नै मार्छिन।
छिमेकिको टोकेसो र हेलाहबाट कत्ती पनि आफ्नो आत्मबल नटुटाएकी पातलीकी कान्छी बहिनी फुच्ची एक दिन घरबाट वेपत्ता हुन्छे,अगाडि के हुन्छ ?
के पातलीको आत्मबल टुट्छ त ?
के पातलीकी कान्छी बहिनी फेला पर्छे त ?
यस्ता कयौ पातलीहरु गाउँको कुनै न कुनै ठाउँमा भेटिन्छ्न।
कथा सुन्दा हेर्दा जति सरल लागेता पनि भोग्नेलाई थाहा हुन्छ,पातलीको संघर्ष , जीवन कति कठिन छ भनेर !
Concept/Writer/Edit : Shrawan Roka
Camera : Saroj Roka
Shooting location : Amargadhi-5Sumurkhali,Dadeldhura
Directed by : Shrawan Roka
@Pabitra Rka Official
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: