RILUNG Ep-4 | रिलुङ (चाम्लिङ राई भाषाको कार्यक्रम) | NTV Itahari |
Автор: Rilung
Загружено: 2025-07-13
Просмотров: 781
दर्शकवृन्द आजबाट प्रशारण शुरु भएको किरात राई चाम्लिङ भाषाको कार्यक्रम रिलुङमा यहाँहरुलाई हार्दिक स्वागत छ । अबदेखि नेपाल टेलिभिजनको प्रादेशिक च्यानल इटहरीबाट प्रत्येक हप्ता शुक्रबार साँझ ६:०० बजेदेखि ६:३० सम्म यो कार्यक्रम नियमित रुपमा प्रशारण हुने छ ।
आज हामीले पहिलो पाइला चालेका छौँ । हाम्रो चाहाना हजारौँ माईल यात्रा गर्ने छ । तर आम दर्शकहरुको साथविना यो यात्रा पूरा हुनसक्दैन । तसर्थ कार्यक्रम लाई अघि बढाउँन यहाँहरुको माया हौसला र सहयोग हामीलाई अनिबार्य छ । यसर्थ कार्यक्रम हेरेर यसबारे सल्लाह, सुझाब र प्रतिक्रिया दिनहुनका साथै लाइक, सेयर तथा सब्स्रक्राइब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद ।
.................
किरात राई चाम्लिङ भाषाको कार्यक्रम
'रिलुङ'
उत्पादक:
किरात राई चाम्लिङ खाम्बातिम
केन्द्रीय कार्यसमिति
संरक्षक:
जयकुमार राई
युवराज राई
भैरव राई
जितकुमार राई
संयोजन तथा निर्देशन:
आर चाम्लिङ
प्रस्तोता:
तिलक चाम्लिङ
बुङातुङ चाम्लिङ
धन्यवाद:
उमेश सेरालुङ
सङ्गीत संयाोजन:
शान्तिराम राई
डक्टर किरात
क्यामेरा:
कविचन्द्र राई
सम्पादन:
नाकिम चाम्लिङ
(Computer Keto)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: