नेपाल चीन सम्बन्ध, Nepal China relationship
Автор: प्रेमकुण्ड (Sajilo School)
Загружено: 2025-04-19
Просмотров: 3111
नमस्कार । नयाँ बाटो युटुब च्यानलमा स्वागत छ । यहाँ तपाईँ सरल र रोचक ढङ्गमा बनाइएका एनिमेटेड भिडियोहरू हेर्न सक्नु हुनेछ । विद्यालय वा कलेज तहका विद्यार्थीहरू, लोक सेवाका परीक्षार्थीहरू तथा ज्ञान, बुद्धि र विवेक बढाउन चाहने जो कोही दर्शकका लागि पनि यो च्यानल बेस्ट चोइस हुन सक्छ । सुरूमा सजिलो स्कुलको नाम रहेको यो च्यानललाई अब नयाँ बाटो भन्ने नाम दिई एउटा पूर्ण डिजिटल लाइब्रेरीको रूपमा विकास गरिँदै छ । यहाँको सुझाव, सल्लाह र सहयोगको आशा राख्दछौँ । च्यानललाई सब्सक्राइब गरी भिडियोहरूमा लाइक र कमेन्ट पनि गरिदिनुहोला । धन्यवाद ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: