शिक्षकले जान्नैपर्ने Deepseek र ChatGPT का १० फाइदाहरू |10 Powerful Benefits of Deepseek and ChatGPT
Автор: Nepali Book
Загружено: 2025-02-08
Просмотров: 13124
Video title:
शिक्षकले जान्नैपर्ने Deepseek र ChatGPT का १० फाइदाहरू |10 Powerful Benefits of Deepseek and ChatGPT
About this video:
यो भिडियोमा Deepseek र ChatGPT बाट शिक्षकले लिनसक्ने १० ओटा महत्वपूर्ण फाइदाहरु बताइएको छ ।
पछिल्लो समय Deepseek र ChatGPT को चर्चा निकै चुलिँदै गएको छ । यिनीहरु दुवै कृत्रिम बुद्धिमत्ता अर्थात् Artificial intelligence AI हुन् । यिनीहरुले प्रयोगकर्ताले सोधेको प्रश्नअनुसार संसारभरका जुनसुकै भाषामा जुनसुकै विषयक्षेत्रको गहिरो जानकारी प्रदान गर्ने सामर्थ्य राख्दछन् । त्यसकारण यिनीहरुले आज संसारलाई आश्चर्यचकित पनि पारिरहेका छन् ।
Deepseek र ChatGPT दुवै एउटै ढाँचाका एआइ मोडेल AI Model हुन् । तपाईले मात्र आफनो जिज्ञासा राख्नुस्, यिनीहरुले तपाईको जिज्ञासामा सम्बन्धित रहेर फटाफट उत्तर दिन सुरु गरिहाल्छन् ।
Deepseek र ChatGPT को प्रयोगबाट शिक्षा, स्वास्थ्य, विज्ञान, वाणिज्य, कानुन लगायतका जुनसुकै क्षेत्रका मानिसले हरेक प्रकारको फाइदा लिन सक्दछन् । यसै सन्दर्भमा शिक्षकहरुले लिनसक्ने १० ओटा प्रत्यक्ष फाइदाहरुलाई समेटेर यो भिडियो तयार पारिएको छ ।
अब हरेक शिक्षकले यिनको प्रयोग गर्नु अत्यन्तै जरुरी देखिएको छ ।
शिक्षकले Deepseek र ChatGPT को फाइदा कसरी लिने भन्ने सम्बन्धि सम्पूर्ण जानकारीका लागि यो भिडियोमा बताइएका कुराहरुलाई ध्यानपूर्वक हेर्नुहोला ।
यस च्यानलमा मूल्याङ्कन तरिका, ग्रेडसिट र ग्रेडनिर्माण तरिका लगायतका थुप्रै भिडियोहरु यसअघि नै प्रकाशित भइसकेका छन् हेर्नका लागि यहाँ दिइएको लिंकमा जान सक्नुहुने छ ।
Grade Sheet Related Videos :
• School Related
Follow on Instagram : https://instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Mak...
विद्यालय सुधार याेजना
• विद्यालय सुधार योजनाको नमुना सफ्ट कपि र नि...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All Videos
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
https://www.youtube.com/playlist?list...
#nepali_book
#deepseek
#chatgpttutorial
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: