उमेर भयो यतिका मेरो केहि गरिन पहिले
Автор: प्राबिधिक स्कुल जोरपाटी
Загружено: 2025-12-01
Просмотров: 11
नमस्कार ,
तपाईंलाई यो सन्देश पठाउँदा हामी अत्यन्तै उत्साहित छौं। Global Era Multi Service Pvt. Ltd. ले काठमाडौँको जोरपाटी-५, गोकर्णेश्वरमा निःशुल्क सिलाई र ब्यूटिसियन तालिम प्रदान गरिरहेको छ। यस तालिमको उद्देश्य नयाँ सीपहरू सिकाउँदै व्यक्तिहरूलाई आत्मनिर्भर बनाउनु हो।
हाम्रो लक्ष्य स्पष्ट छ—
👉 हजुरहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने,
👉 रोजगार तथा आम्दानीका सुनिश्चित अवसरहरू खुला गर्ने,
👉 सिकाइलाई जीवन–परिवर्तनकारी परिणाममा रूपान्तरण गर्ने आम्दानीमा परिबर्तन गर्ने ।
बेसिक तालिम निःशुल्क,भर्ना शुल्क रु १२०० मात्र,
र फुल कोर्स सिलाई तथा पार्लरमा ७०% छुट उपलब्ध छ।
दैनिक २ घण्टाको कक्षामार्फत तपाईंले आवश्यक सीपहरू सिकेर तुरुन्त उपयोग गर्न सक्नुहुन्छ।
तालिम समाप्त भएपछि प्रमाणपत्र, जॉब प्लेसमेन्ट सहयोग,
बिजनेस मोटिभेशन क्लास, बैंकिङ क्लास, तथा
विदेशी रोजगारमा सहजीकरण समेत प्रदान गरिन्छ।
यो तालिम केवल सिकाइ होइन—
भविष्य सुरक्षित बनाउने विश्वसनीय पहल हो।
आउनुहोस्, सीप सिकेर आत्मनिर्भर बन्ने यात्रामा आजै सहभागी बनौँ। संगै हातेमालो गरौं ।
🌟 तालिमका विशेषताहरू
1. 🏅 CTEVT मान्यता प्राप्त तालिम
2. 👥 प्रत्येक शिफ्टमा १५ जना
3. 🗓️ अवधि: १ महिना
4. 💰 भर्ना शुल्क: रु १२००
5. 📝 फारम शुल्क: निशुल्क
6. ⏰ दैनिक २ घण्टा
7. 🎓 प्रमाणपत्र
8. 🎯 लाइफ स्किल क्लास
9. 💼 बिजनेस मोटिभेसन
10. 🏦 बैंकिङ क्लास
11. 💼 जॉब प्लेसमेन्ट
12. 🌍 विदेश रोजगार सहयोग
13. ⏰ समय विविधता
14. 🧵 निःशुल्क बेसिक सिलाई
15. 💄 निःशुल्क बेसिक पार्लर
16. 🍰 बेकरी
17. 👜 झोला बनाउने तालिम
18. 🧵 एडभान्स टेलरिङ लेभल 1 & 2
19. 👗 बुटिक तालिम
20. 🏫 मोन्टेसरी तालिम
🕒 समय तालिका
1️⃣ 07:00 AM – 09:00 AM
2️⃣ 10:00 AM – 12:00 PM
3️⃣ 12:00 PM – 02:00 PM
4️⃣ 02:00 PM – 04:00 PM
5️⃣ 04:00 PM – 06:00 PM
📞 सम्पर्क
014910715
9705147147
9869031240
📍 स्थान
Global Era Multi Service Pvt. Ltd.
जोरपाटी–५, गोकर्णेश्वर, काठमाडौं
(चामुण्डा गेटको पारीपट्टि, कुमार गहना पसल छेउ,
टी–मार्टको दोस्रो तल्ला)#FreeTraining #TailoringTraining #BeauticianTraining #SkillDevelopment #CTEVT#makeup #lifeisbutadream #lifeisbutadream
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: