Rest in Peace Tajuna Karki
Автор: S J N
Загружено: 2020-05-28
Просмотров: 614
उनि हुन् मोरङ् उर्लाबारी निवासी तजुना कार्की तेह्रथुमको मोराहाङ् मा नर्स थिइन,हिजो जेष्ठ १४ गते अचानक तेह्रथुमकाे एउटा हाेटेलमा मृत भेटिइन् ।यिनले अस्ति माघमा छुट्टीमा घर अाएकाे बेला मलाई त्यहाँ काम गर्न गाराे छ सरुवा मिलाईदिनु भनेर परिवार सँग राेएकि थिइन,परिवारले न्यास्रो लागेर होला भन्ने सम्झियो,परिवारले केही गर्न सकेनन् l
उन्ले आत्महत्या गरिन भनियो तर आत्महत्या गर्न उनि होटल नै किन पुग्नु पर्थ्यो ? परिवार भन्छ यो हत्या हो तर यिनका लगि बाेल्ने कोहि भएन किनकी यिनी दलित हैनन् न कुनै एनजिअाे न कुनै संघ संस्था,न सामाजिक सञ्जाल नै बोल्छ र रुन्छ त केवल उस्को आत्मा र परिवार !!
देश विपदमा भएको बेला एउटा स्वास्थ सिपाही गुमायो,परिवारले शान्ति पाउने कुरा सोच्न सकिन्न तिम्रो आत्माले शान्ति पाओस् तजुना दुकेको मन बाट हार्दिक श्रद्धाञ्जली 🙏
#weNeedJustic
#Tajunakarki
#RestinpeaceTajuna
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: