Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

आसरा सुधार केन्द्र धनगढी-१४ फुलवारी, कैलाली

Автор: Sudurpaschim Province Police

Загружено: 2025-03-05

Просмотров: 774

Описание:

हाम्रो समाजमा लागू पदार्थको दुव्र्यसनले गम्भीर असर पारेको छ । यसले विशेष गरी युवा पुस्तालाई समेटेर हाम्रो भविष्यलाई खतरा पुर्याइरहेको छ । युवाहरूको जीवन र भविष्यमा यसले अपूरणीय नोक्सान पुर्याइरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

समाजमा दुव्र्यसनको समस्या दिनप्रतिदिन गहिरिँदै गएको छ । यसलाई समाधान गर्न कानूनी कदम मात्र पर्याप्त हुदैन । यस कारण नेपाल प्रहरीले समाजमैत्री प्रहरीको अवधारणा अपनाउँदै,
‘आसरा सुधार केन्द्र’को स्थापना गरेको हो । यो केन्द्रमा केवल दुव्र्यसनमा परेकाहरूलाई सुधारका लागि उचित अवसर प्रदान गर्छ ।

यस केन्द्रमा रहेका व्यक्तिहरूलाई मनोवैज्ञानिक परामर्श, योग, ध्यान, खेलकुद, र समूह परामर्शजस्ता विविध गतिविधिहरूको माध्यमबाट लागू पदार्थलाई त्याग्न र मानसिक र शारीरिक रूपमा बलियो बन्ने अवसर दिइन्छ । यसले तिनीहरूको आत्मबल बढाउँछ र जीवनलाई नयाँ दिशा दिन मद्दत गर्दछ ।

तर, यो अभियान केवल प्रहरीको प्रयासले मात्र सफल हुँदैन । यसमा परिवार र समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । यदि हामीले यो समस्या समाधान गर्न चाहन्छौं भने सबैको सामूहिक प्रयास र सहयोग अपरिहार्य छ । त्यसैले, म सबैलाई आग्रह गर्दछु कि यदि तपाईंको वरिपरि कोही लागू पदार्थको दुव्र्यसनको चपेटामा परेका छन् भने, नेपाल प्रहरीसँग सम्पर्क गर्नुहोस् । हाम्रो लक्ष्य भनेको दुव्र्यसनमा फसेका व्यक्तिहरूको जीवनलाई सुधारेर तिनीहरूको भविष्य उज्जवल बनाउनु हो ।

नेपाल प्रहरी केवल कानूनी कार्यान्वयन गर्ने संस्था मात्र होइन, समाज सुधारका अभियानमा प्रत्यक्ष रूपमा संलग्न छ । हामी सबैको एकजुट प्रयासले मात्र लागू पदार्थमुक्त भविष्य निर्माण गर्न सकिन्छ । हामी सबैको जिम्मेवारी हो, यो अभियानलाई सफल बनाउन र हाम्रो समाजलाई सुरक्षित, स्वस्थ र समृद्ध बनाउन ।”

आसरा सुधार केन्द्र धनगढी-१४ फुलवारी, कैलाली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

❗❗ Тысячи одесситов этой ночью столкнулись с

❗❗ Тысячи одесситов этой ночью столкнулись с "русским миром"

रञ्जीता र विप्लवको ओलीलाई साथ, रास्वपा–राप्रपाले के भने? || Nepal Times

रञ्जीता र विप्लवको ओलीलाई साथ, रास्वपा–राप्रपाले के भने? || Nepal Times

प्रहरी कार्यक्रम भाग १०१ (koshiprovince_policeprogram_Ep101)

प्रहरी कार्यक्रम भाग १०१ (koshiprovince_policeprogram_Ep101)

Prahari Anurodh ,Aasara Sudhar Kendra 2070/10/07

Prahari Anurodh ,Aasara Sudhar Kendra 2070/10/07

प्रहरी कार्यक्रम भाग १०६

प्रहरी कार्यक्रम भाग १०६

🔥В Москве НАЧАЛАСЬ ЖАРА! МАССОВЫЙ НАЛЕТ дронов: россияне ВОЮТ! Такой ПАНИКИ еще НЕ БЫЛО @ВОТЧТО

🔥В Москве НАЧАЛАСЬ ЖАРА! МАССОВЫЙ НАЛЕТ дронов: россияне ВОЮТ! Такой ПАНИКИ еще НЕ БЫЛО @ВОТЧТО

सल्लाघारीमा जंगिए ओली, जेनजी र सुशीलालाई चुनौती, संसद ब्यूँतयाएरै छाड्ने, एमाले एकढिक्का पार्ने ||

सल्लाघारीमा जंगिए ओली, जेनजी र सुशीलालाई चुनौती, संसद ब्यूँतयाएरै छाड्ने, एमाले एकढिक्का पार्ने ||

BRAUN ZBAWIENIEM DLA TUSKA? A. STANKIEWICZ O DWÓCH LATACH RZĄDÓW

BRAUN ZBAWIENIEM DLA TUSKA? A. STANKIEWICZ O DWÓCH LATACH RZĄDÓW

Rymanowski, prof. Kucharczyk: Nienawiść? Pogarda? Obojętność?

Rymanowski, prof. Kucharczyk: Nienawiść? Pogarda? Obojętność?

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. रबिन्द्र के.सी. ज्यूको एक बर्षे कार्यकाल

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. रबिन्द्र के.सी. ज्यूको एक बर्षे कार्यकाल

💥 РФ атаковала Одесчину: есть пострадавшие, перебои с электричеством | Оперативные новости. День

💥 РФ атаковала Одесчину: есть пострадавшие, перебои с электричеством | Оперативные новости. День

🔴 Сидеть и МОЛЧАТЬ! РФ выдавили из мирного процесса по Украине

🔴 Сидеть и МОЛЧАТЬ! РФ выдавили из мирного процесса по Украине

आठ अर्ब खाने धमिरा चिनौं, पाँच नेता, १० सचिव। प्रदीप अधिकारी जेलचलान। ओली–देउवा मिले।

आठ अर्ब खाने धमिरा चिनौं, पाँच नेता, १० सचिव। प्रदीप अधिकारी जेलचलान। ओली–देउवा मिले।

प्रहरी कार्यक्रम भाग ८९ (koshiprovince_policeprogram_Ep 89)

प्रहरी कार्यक्रम भाग ८९ (koshiprovince_policeprogram_Ep 89)

Dan Bahadur Karki, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जीवनीमा आधारित डकुमेन्ट्री

Dan Bahadur Karki, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जीवनीमा आधारित डकुमेन्ट्री

जुरुक्क कर्नाली २०८२ || Jurukka Karnali || Subodh Gautam || Sisnupani Nepal || Karnalikokuda

जुरुक्क कर्नाली २०८२ || Jurukka Karnali || Subodh Gautam || Sisnupani Nepal || Karnalikokuda

प्रहरी कार्यक्रम भाग १२४ (koshiprovince_policeprogram_Ep124)

प्रहरी कार्यक्रम भाग १२४ (koshiprovince_policeprogram_Ep124)

प्रहरी कार्यक्रम भाग १०९ (koshiprovince_policeprogram_Ep109)

प्रहरी कार्यक्रम भाग १०९ (koshiprovince_policeprogram_Ep109)

🔴LIVE : अब एमालेको अध्यक्ष को ? ओली र इश्वरको महाभिडन्त Kp Oli | Ishwor Pokhrel | Emale Sallaghari

🔴LIVE : अब एमालेको अध्यक्ष को ? ओली र इश्वरको महाभिडन्त Kp Oli | Ishwor Pokhrel | Emale Sallaghari

प्रहरी कार्यक्रम भाग १२७ (koshiprovince_policeprogram_Ep127)

प्रहरी कार्यक्रम भाग १२७ (koshiprovince_policeprogram_Ep127)

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]