किरात समुदायको महान चाड उधौली साकेला यलम्वर संम्वत ५०८५ शुभकामना टुडिखेल मैदान काठमाडौं
Автор: Samil Rai
Загружено: 2025-12-14
Просмотров: 52
सेवा ! हौवा, नमस्कार .... किरात राई यायोक्खा काठमाडौं जिल्लाकार्य समिती द्वारा आयोजित किरातीहरुको महान चाड साकेला उधौलि-एलम्बर सम्बत ५०८५को अवसरमा देश विदेशमा छरिएर रहनु भएका संपूर्ण किराती तथा गैरकिरात दाजु-भाई -दिदी बहिनीहरुमा साकेला उधौलिको शुभकामना सहित अहिले हामी काठमाडौंको टुँडिखेल बाट प्रत्यक्ष प्रसारणमा छौँ । कृपया, सबैले शेयर गरिदिनु होला साथै हाम्रो पेजलाई Like, Follow र Subscribe पनि गरिदिनु हुन अनुरोध छ, टुडिखेल मैदान काठमाडौं
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: